Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यी हुन् कोरोनाबाट सुरक्षीत १२ भाग्यमानी देश, जहाँ कोरोनाको महामारीले अहिलेसम्म छोएको छैन

काठमाडौं । विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड १९)ले संकट निम्त्याएको छ । कोरोनाका कारण दैनिक सयौं मानिसहरुले ज्यान गुमाइरहेका छन् । जहाँ महिनौंदेखि लकडाउनको अवस्था छ भने देशको ठूलो धनराशी कोरोना संक्रमितको उपचारमा खर्च भईरहेको छ ।

तर यस्तो अवस्थामा पनि विश्वका केहि देश भने कोरोना महामारीबाट निकै टाढा छन् । त्यहाँ कोरोना महामारीले छुन सकेको छैन् । सार्वजनिक तथ्यांकअनुसार बुधबारसम्म विश्वका १२ देशमा कोरोनाको महामारीले छुन सकेको छैन् । भाग्यमानी ठहरीएका ती १२ देशमा अहिलेसम्म कोरोनाबाट कुनै खतरा निम्त्याएकाे छैन ।

ती भाग्यमानी देशमा उत्तर कोरियासहित केहि एशियन, अफ्रिकी र यूरोपेली देश छन् । भाग्यमानी देशमा उत्तर कोरियासहित बोत्सवाना, तुर्कमेनिस्तान, ताजिकिस्तान, यमन, कोमोरोस, मलावी, साओ तोमे एण्ड प्रिंसिपी, दक्षिण सुडान र बुरुण्डी छन् । यसको साथै हेहि साना आइलैण्डमा पनि कोरोनाको महामारी पुगेको छैन् । जसमा सोलोमन आइसलैण्ड र वानूआतू छन् ।

\"\"

विश्व कोरोना भाइरसविरुद्वको लडाईंमा जुट्दा उत्तर कोरिया भने मिसाइल परिक्षणमा

उत्तर कोरियामा अहिलेसम्म कोरोनाको महामारीले छुन सकेको छैन् । जहाँ अघि पछि जस्तै सामान्य रुपमै देश सञ्चालन भईरहेको छ । केहि देशहरुसँगको प्रतिबन्धसमेत व्यहोरिरहेको कोरियामा कडा व्यवस्थाका बीच कोरोनाले छुन सकेको छैन् ।

अहिले पुरै विश्व कोरोनाविरुद्वको अभियानमा जुटिरहँदा उत्तर कोरिया भने मिसाइल परिक्षणमा लागिरहेको छ । पछिल्लो दुई दिन अघि मात्रै उत्तर कोरियाले मिसाइल परिक्षण गरेको थियो ।

१३० देशमा कोरोनाकै कारण गयो ज्यान

कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशमा देखिएको छ । विश्वभर ८ लाख ६० हजार व्यक्ति संक्रमित भएको पुष्टी भएको छ । कोरोनाकै कारण १३० देशका ४२ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै कोरोनाबाट सबैभन्दा बढि १ लाख ८८ हजार मानिस संक्रमित छन् । युरोपेली देश इटलीमा कोरोनाकै कारण हालसम्म १२ हजार ४२८ जनाको ज्यान गएको छ । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies