Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खरिद प्रकरण विवादमा आएपछि स्वास्थ्य मन्त्रालयले दियो स्पष्टीकरण, अनियमितता नभएको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने उपकरण तथा सामाग्री खरिदमा अनियमितता नभएको दाबी गरेको छ । मन्त्रालयले महंगो भने परेको हुनसक्ने बताएको छ ।

मन्त्रालयले सामान्य बजार मुल्यभन्दा १० औं गुणासम्म महंगोमा स्वास्थ्य सामाग्री किनेको सार्वजनिक भएसँगै खरिद प्रकरणपछि निकै आलोचना भएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत खरिद प्रकरणबारे आफ्नो स्पष्टीकरण दिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिदमा महंगो भएको हुनसक्ने भन्दै अनियमितता नभएको दाबी गरे । ‘केही महंगो भएको हुनसक्छ तर, समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नुभएन’, श्रेष्ठले भने ।

उनले स्वास्थ्य सामाग्री खरिद गर्न प्रस्ताव माग्दा २ वटा कम्पनीले मात्रै प्रस्ताव गरेको र प्रस्तावलाई मापदण्ड अनुसार नै स्वीकृत गरि खरिद प्रक्रिया अगाडि बढाइएको बताए । उनले संसारभर यस्ता सामाग्रीहरुको अभाव रहेको भन्दै केहि महंगो पर्न सक्ने बताए ।

‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ, यो भनेको करिव २ हजार रुपैयाँ पर्छ, हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं’, श्रेष्ठले भने ।

https://www.facebook.com/khabardabali/videos/555041131798389/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies