Khabar Dabali Logo
  May 29, Fri

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमित स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सी डेली मेलले जनाएअनुसार कोरोना भाइरस संक्रमित ८६ वर्षीया टेरेसाको शनिबार दिउसो निधन भएको हो ।

जनाइएअनुसार राजकुमारी टेरेसाको शुक्रबार मात्रै स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

डेली मेलले जनाएअनुसार स्पेनकी पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी टेरेसाको निधनको पुष्टी उनकै भाई हेनरीले गरेका छन् ।

टेरेसा कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो शाहि परिवारकी सदस्य हुन् । उनको जन्म २८ जुलाई १९३३ मा फ्रान्सको पेरिसमा भएको थियो ।

Princess Maria Teresa of Spain dies aged 86 after testing positive ...

स्पेनमा कोरोनाकै कारण ५ हजार बढिले ज्यान गुमाए

स्पेनमा कोरोनाकै कारण शनिबार रातिसम्म ५ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । सार्वजनिक रिपोर्टअनुसार स्पेनमा शनिबारसम्म ५ हजार ८१२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । जहाँ पछिल्लो २४ घण्टामात्रै ६७४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म ७२ हजार २४८ व्यक्ति कोरोना संक्रमित छन् ।

शनिबारसम्म विश्वभरमा २९ हजार ९७९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म विश्वभर ६ लाख ४५ हजार ९५६ जना मानिस कोरोन संक्रमित छन् ।

चैत १६ गते, २०७६ - ००:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top