Khabar Dabali Logo
  April 9, Thu

अपडेट : अमेरीकाले उछिन्यो चीनलाई, नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च इटली र स्पेनमा मृत्यु संख्या उच्च, एकैदिनमा २७ सय ९१ को मृत्यु

कोरोना भाइरसबाट संक्रमित विश्वको संख्या ५ लाख ३१ हजार ८ सय १९ रहेको छ भने ६० हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिदाँ २ हजार ७ सय ९१ जनाले आजै मात्र ज्यान गुमाउँदा जम्मा मर्नेको संख्या २४ हजार ७३ पुगेको छ । १ लाख २३ हजार ९ सय २४ निको भएर फर्किएका छन् भने ३ लाख ८३ हजार ८ सय ४ जना उपचार गराईरहेका छन् । यि मध्य १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भिर रहेको छ ।

काठमाडौं । कोरोना भाईरस संक्रमणको संख्यामा अमेरिकाले चीनलाई उछिनेको छ । चीनको ८१ हजार ३ सय ४० लाई उछिनेर अमेरीकामा ८५ हजार ३ सय ९० संक्रमित भएका हुन् ।

चीनमा पछिल्लो एकदिनमा जम्मा ५५ जना नयाँ संक्रमित भेटिदाँ अमेरीकामा भने एकैदिन १७ हजार १ सय ७९ नयाँ भेटिएका हुन् ।

कोरोना भाईरसबारे अबको इपिसेन्टर अमेरीका बन्न सक्ने पछिल्लो विश्लेषण मिल्दै गएको अनुमान गर्न सकिन्छ ।

यसैगरी युरोपियन देशहरु स्पेनमा मात्रै ८ हजार २ सय ७१, जर्मनीमा ६ हजार ६ सय १५ र इटलीमा ६ हजार २ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा स्पेनमा ७ सय १८, इटलीमा ७ सय १२ र फ्रान्समा ३ सय ६५ ले ज्यान गुमाएका छन् । अमेरीका र जर्मनीमा संक्रमितको संख्या धेरै भएपनि ज्यान गुमाउनको संख्या निकै कम छ । अमेरीकामा ८५ हजार ३ सय ९० संक्रमितमध्य १ हजार २ सय ९५ जनाले ज्यान गुमाएका छन् भने जर्मनीमा ४३ हजार ९ सय ३८ मध्य २ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

यो पनि…

कोरोना अपडेट : विश्वभर ४८ हजार थपिए, २३ सय बढीको एकैदिन मृत्यु

कतै चीनले कोरोनाबाट मर्नेहरुको संख्या त लुकाईरहेको छैन् ? १.५ करोड मोबाइल प्रयोगकर्ता कसरी भए वेपत्ता ?

पछिल्लो बिबरणअनुसार कोरोना भाइरसबाट संक्रमित विश्वको संख्या ५ लाख ३१ हजार ८ सय १९ रहेको छ भने ६० हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिदाँ २ हजार ७ सय ९१ जनाले आजै मात्र ज्यान गुमाउँदा जम्मा मर्नेको संख्या २४ हजार ७३ पुगेको छ । १ लाख २३ हजार ९ सय २४ निको भएर फर्किएका छन् भने ३ लाख ८३ हजार ८ सय ४ जना उपचार गराईरहेका छन् । यि मध्य १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भिर रहेको छ ।

हेर्नुहोस् विश्वको अवस्था –

Coronavirus-Update-27-march

चैत १४ गते, २०७६ - ०८:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाईरसबाट कसरी बच्ने ? डाक्टर विवेक सिंह यसो भन्छन्

कोरोना भाईरसबाट कसरी बच्ने ? डाक्टर विवेक सिंह यसो भन्छन्

काठमाडौं । १५ लाखभन्दा बढी मानिसहरु संक्रमित भईसकेको र ८४ हजारभन्दा बढी मानिसको मृत्यु भईसकेको कोरोना...   

भोली र पर्सी काठमाडौं बाहिर जान पाईने

काठमाडौं । चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लम्बिएपछि काठमाडौंमा अलपत्र मानिसहरुलाई भोली र पर्सी...   

देखाउन खोज्नेलाई ओलीले उल्टो देखाइदिएपछि …

काठमाडौं । गए मंगलबार अपरान्ह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्यो...   

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ?

भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै...   

अपडेट : विश्वभरी कहाँ के भयो ? १५ लाख नाघ्यो, घटेन सक्रमण !

काठमाडौं । कोरोना संक्रमणका घटनाक्रममा घट्नेक्रममा भन्दा पनि बढ्ने क्रममा रहेको देखिएको छ । बुधबारभित्र...   
कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको...   
मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

बुटवल । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका...   
कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top