Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

हेर्नुहोस् चार्ट बिवरण –चीनको पछिल्लो अवस्था के छ ?

काठमाडौं । संसारले युद्धकै रुपमा परिभाषित गरेका कोरोना भाइरस विरुद्धको लडाईमा चीन लगभग सफलताको नजिक देखिन्छ ।

कुलमा ८१ हजार २ सय १८ संक्रमितमध्य जम्मा ३ हजार २ सय ८१ ले जिवन गुमाए । उता अर्कोतिर ७० हजार संक्रमित नपुगेको इटलीको मृत्युदर भने एकदमै उच्च हुन पुग्यो । इटलीमा ६९ हजार १ सय ७६ संक्रमितम्धय ६ हजार ८ सय २० जनाले जिवन गुमाईसकेका छन् ।

यि नतिजाहरुले चीन रोकथाम र उपचारका लागी कति गम्भिर रुपमा लागेको थियो भन्ने देखाउँछ । चीनमा उपचारपछि घर फर्किनेको संख्या पनि ठुलो छ अर्थात ७३ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।

अहिले चीनसँग संक्रमितको संख्या ४ हजार २ सय ८७ मात्रै छ । जसमध्य गम्भिर अवस्थामा रहेकाहरुको संख्या ठुलो छैन । १ हजार ३ सय ९९ गम्भिरहरुले निकै राम्रो उपचार पाईरहेको बताइएको छ ।

अहिले चीनमा आकस्मिकरुपमा निर्मित अस्पतालहरु बन्द भईरहेका छन् । युद्धस्तरमा लागेको चीनले अति प्रभावित इटलीमा विषेशज्ञहरुसहित स्वास्थ्य सामाग्रीमा सहयोगमात्रै गरिरहेको छैन, आजभोली अन्य प्रभावित मुलुकलाई सहयोग गर्न तयार रहेको बताईरहेको छ ।

चीनको बुहानमा पछिल्लो एक हप्तामा १ जना पनि नयाँ संक्रमित नभेटिइएकोमा अन्तिमतिरमात्रै १ जना भेटिएको थियो । चाइनिजहरु बताइरहेका छन् कि उनीहरुकोमा आजकल देखिएका फाट्टफ्टट नयाँ संक्रमितहरुलाई देशभित्रका नभई बाहिरी मुलुकबाट आएकाहरु हुन् ।

आफ्नो युद्ध लगभग जितेको चीन–आजभोली अरुका लागी युद्ध लडिदिन तयार छ !

चार्टमा हेर्नुहोस् : चीनको अवस्था –

\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies