Khabar Dabali Logo
  April 10, Fri

नेपालले माग्यो चीन र भारतसँग यस्ता सामाग्री (पत्रसहित)

नेपालले चीनसँग २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान माग्ने भएको छ। त्यस्तै ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत माग्ने

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्रहरु चीन र भारतसँग स्वास्थ्य उपकरणसहितका सामाग्रीहरु सहयोग मागेको छ ।

यसअघि चीन तथा भारतका दुबै सरकारले आफुलाई नेपालले केके सामाग्रीको अभावको भएको हो भनी लिष्ट माग्दै आफुहरु सहयोग गर्न तयार रहेको बताएको थियो ।

नेपालले चीनसँग २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान माग्ने भएको छ। त्यस्तै ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत माग्ने भएको हो।

त्यस्तै भारतसँग पनि समान सामाग्री माग गरेको हो ।

हेर्नुहोस् दुवै देशलाई पठाएको पत्र

चैत ९ गते, २०७६ - १६:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाईरसबाट कसरी बच्ने ? डाक्टर विवेक सिंह यसो भन्छन्

कोरोना भाईरसबाट कसरी बच्ने ? डाक्टर विवेक सिंह यसो भन्छन्

काठमाडौं । १५ लाखभन्दा बढी मानिसहरु संक्रमित भईसकेको र ८४ हजारभन्दा बढी मानिसको मृत्यु भईसकेको कोरोना...   

भोली र पर्सी काठमाडौं बाहिर जान पाईने

काठमाडौं । चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लम्बिएपछि काठमाडौंमा अलपत्र मानिसहरुलाई भोली र पर्सी...   

देखाउन खोज्नेलाई ओलीले उल्टो देखाइदिएपछि …

काठमाडौं । गए मंगलबार अपरान्ह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्यो...   

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ?

भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै...   

अपडेट : विश्वभरी कहाँ के भयो ? १५ लाख नाघ्यो, घटेन सक्रमण !

काठमाडौं । कोरोना संक्रमणका घटनाक्रममा घट्नेक्रममा भन्दा पनि बढ्ने क्रममा रहेको देखिएको छ । बुधबारभित्र...   
कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको...   
मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

बुटवल । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका...   
कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top