Khabar Dabali Logo
  September 21, Mon

कतारकी राजकुमारी सात जनासंग यौनसम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ एजेन्सी

एजेन्सी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् । सामाजिक सञ्जालका कारण आम मानिसका यस्ता घटनाले समेत निकै चर्चा बटुल्ने गरेका छन् । तर यहाँ यस्तो ब्यक्तित्वको बारे चर्चा गरिदै छ जो एक समय होटलबाट सात जना पुरुषसंग यौनसम्बन्ध बनाउँदै गर्दा पक्राउ परेकी हुन्। उनी पुर्व प्रधानमन्त्री हमद विन जसिम बिन जबोर अन थानीकी छोरी तथा कतारी राजाकी सौतेनी बहिनी समेत रहेकी उनलाई ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले लण्डनको एक होटलबाट रंगेहात पक्राउ गरेको थियो ।

मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सन् २०१६ मा उक्त सेक्स स्क्याण्डलको बारेमा सन् २०१६ मा लण्डनको अखबार फाईनान्सियल टाईमले खबर छापेको हो । लण्डनका सञ्जार माध्यमका अनुसार उक्त खबर रोक्न कतारी दुतावासले ५० करोड युरोको प्रस्ताव समेत गरेको थियो । प्रहरीले राजकुमारी बसेको होटलमा केही आपराधिक ब्यक्तिलाई देखेपछि छापा मारेको थियो । प्रहरीले त्यस्ता आपराधिक ब्यक्तित्वसंग सम्बन्ध राख्नुनै गैह्र कानुनी भनेको छ । त्यतिबेला राजकुमारीले कुटनीतिक राहधानी बोकेका कारण प्रहरीले कारवाही प्रकृया अघि बढाएको थिएन ।

चैत ८ गते, २०७६ - १०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म...   
भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर । नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि...   

शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज...   

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना...   

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका...   

कोरोना सङ्क्रमित महिलाको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया...   

गुर्जोको रस कोरोना विरुद्ध अचूक

दमौली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ...   
यसरी नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

यसरी नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको...   

कोरोना सङ्क्रमणबाट कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु...   

दाईको मृत्यु भएको दोस्रो दिनमै बेपत्ता भाईको शव फेला

बुटवल । चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top