Khabar Dabali Logo
  April 8, Wed

फोन पेद्वारा उपहार योजनाहरु स्थगित

काठमाडौं । फोन पेले कोरोना भाइरस (कोभिड १९)लाई कारण देखाउँदै आफ्ना उपहार योजना स्थगित गरेको छ । बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार उपहार योजना स्थगित गरेको जनाएको छ ।

फोन पेले २ जनवरी २०२० देखि ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ उपहार योजना सञ्चालन गरेको थियो । ११ हप्तासम्म सञ्चालन भएको योजनामा चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजनाअन्तर्गत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका थिए । उपहार योजनाअन्तर्गत ३ सय ८५ जना मर्चेन्टले पनि आकर्षक उपहार पनि प्राप्त गरेका छन् ।

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा लिन सरकारले भिडभाड हुने कार्यक्रम बन्द गरेको छ । साथै विदेश जान आउन बन्द गरिएको कारण उपहार योजनाका विजेतलाई समेत भ्रमण गराउन नसक्ने कारण देखाउँदै फोन पेले उपहार योजना तत्कालका लागि स्थगित गरेको हो ।

जनाइएअनुसार फोन पेअन्तर्गत सञ्चालित अन्य सेवा भने नियमित रहनेछ ।

चैत ६ गते, २०७६ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल । बुटवल धागो कारखानाको भवनमा बनाइएको काेरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव...   
४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत ४ दिनदेखि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले...   

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top