Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘मधेश प्रदेश’ पारित नभएकोप्रति असन्तुष्ट बाबुरामले हिन्दीमै सोधे, ‘हमारे पूर्वमाओवादी कमरेड कहाँ है ?’

काठमाडौं । प्रदेश नं. २ को नाम ‘मधेश प्रदेश’ पारित नभएको प्रति समाजवादीका नेता डा. बाबुराम भट्टराईले चर्को असन्तुष्टी पोखेका छन् । उनले मधेशी पहिचानलाई संविधानमा स्वीकार गरिएको भएपनि नाम राख्न आपत्ति जनाइएको भन्दै असन्तुष्टी पोखेका हुन् ।

सामाजिक सञ्जालमार्फत हिन्दी भाषामै असन्तुष्टी पोखेका उनले लेखेका छन्, ‘जब ‘मधेसी’ पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’ क्यों नहीं हो सकता ?’

https://twitter.com/brb1954/status/1240100384225390593

बाबुरामले मधेशी भनेर चिनिएका नेताहरुलाई थोरै भएपनि लाज मान्न आग्रह गरेका छन् । पूर्वमाओवादी नेताहरु कहाँ छन् ? भन्दै उनले भनेका छन्, ‘हमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह, भरत साह कहाँ हैं ? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैं ? कुछ तो शरम करो यारो !’

प्रदेश नं. २ को नामाकरण गर्न मंगलबार भएको मतदानमा सबै दलहरुले राखेको फरक–फरक नाम अस्वीकृत भएको थियो । क्षेत्रीय दलको बहुमत सदस्य रहेको प्रदेश नं. २ मा ‘मधेश प्रदेश’ राख्न गरिएको प्रस्ताव पनि अस्वीकृत भएपछि प्रदेशको नाम नै अन्यौलमा परेको छ ।

नाम पारित गर्न दुई तिहाई पुग्नुपर्ने संवैधानिक व्यवस्थाका कारण कसैको पनि दुई तिहाई नपुग्दा प्रस्ताव असफल भएको हो । १०७ सदस्यी प्रदेशसभामा दुईतिहाई पुर्याउन ७२ संख्या आवश्यक पर्दछ । जसमा मधेशवादी भनेर चिनिएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)सँग ६० मत मात्रै छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies