Khabar Dabali Logo
  September 21, Mon

‘मधेश प्रदेश’ पारित नभएकोप्रति असन्तुष्ट बाबुरामले हिन्दीमै सोधे, ‘हमारे पूर्वमाओवादी कमरेड कहाँ है ?’

काठमाडौं । प्रदेश नं. २ को नाम ‘मधेश प्रदेश’ पारित नभएको प्रति समाजवादीका नेता डा. बाबुराम भट्टराईले चर्को असन्तुष्टी पोखेका छन् । उनले मधेशी पहिचानलाई संविधानमा स्वीकार गरिएको भएपनि नाम राख्न आपत्ति जनाइएको भन्दै असन्तुष्टी पोखेका हुन् ।

सामाजिक सञ्जालमार्फत हिन्दी भाषामै असन्तुष्टी पोखेका उनले लेखेका छन्, ‘जब ‘मधेसी’ पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’ क्यों नहीं हो सकता ?’

बाबुरामले मधेशी भनेर चिनिएका नेताहरुलाई थोरै भएपनि लाज मान्न आग्रह गरेका छन् । पूर्वमाओवादी नेताहरु कहाँ छन् ? भन्दै उनले भनेका छन्, ‘हमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह, भरत साह कहाँ हैं ? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैं ? कुछ तो शरम करो यारो !’

प्रदेश नं. २ को नामाकरण गर्न मंगलबार भएको मतदानमा सबै दलहरुले राखेको फरक–फरक नाम अस्वीकृत भएको थियो । क्षेत्रीय दलको बहुमत सदस्य रहेको प्रदेश नं. २ मा ‘मधेश प्रदेश’ राख्न गरिएको प्रस्ताव पनि अस्वीकृत भएपछि प्रदेशको नाम नै अन्यौलमा परेको छ ।

नाम पारित गर्न दुई तिहाई पुग्नुपर्ने संवैधानिक व्यवस्थाका कारण कसैको पनि दुई तिहाई नपुग्दा प्रस्ताव असफल भएको हो । १०७ सदस्यी प्रदेशसभामा दुईतिहाई पुर्याउन ७२ संख्या आवश्यक पर्दछ । जसमा मधेशवादी भनेर चिनिएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)सँग ६० मत मात्रै छ ।

चैत ५ गते, २०७६ - ११:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top