Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अभिनेता आमिर खानका यी दश रोचक तथ्य

मिस्टर परफेक्शनिस्ट’ को नामले परिचित बलिउडका अभिनेता आमिर खान प्रायः फिल्ममा आफ्ना शर्तहरु अगाडि राखेर मात्रै काम गर्ने गर्छन् । यसै कारणले पनि उनी वर्षमा एक पटक मात्रै काम गर्ने गर्छन् । उनी पछिल्लो समय नयाँ फिल्म ‘लाल सिंह चढ्ढा’ लाई लिएर चर्चामा रहेका छन् ।

आमिर खानका १० रोचक तथ्यः

१) आमिर फिल्ममा अभिनेताको रुपमा काम गर्नु भन्दा पहिले निर्देशक थिए । आमिरले आफ्ना काका नासिर हुसैनसँग तीन वर्षसम्म फिल्म निर्देशन गरेका थिए । उनीसँग आमिर खानले दुई वटा फिल्म खेलेका थिए ।

२) आमिर खान एक मात्र यस्ता अभिनेता हुन् जसले म्याडम तुसाद म्यूजियममा आफ्नो मैनको पुतला बनाउन इन्कार गरेका थिए ।

३) आमिर खानले हरेक वर्ष कुनै न कुनै सामाजिक विषयवस्तुमा आधारित फिल्म गर्ने गरेका छन् । जसका कारण उनलाई हरेक पटक उनका परिवार र साथीभाईले निकै गाली गर्ने गर्छन् । आमिर खानले गरेको फिल्मको कथावस्तु नचल्ने खालका हुन्छन् तर उनले यति मेहनत गर्छन् कि फिल्म ब्लकबस्टर बन्छ ।

४) आमिरले बलिउडमा ‘कयामत से कयामत’ बाट डेब्यू गरेका थिए । यो फिल्म १९८८ मा रिलीज भएको थियो । यो फिल्म निकै चर्चामा रह्यो । फिल्मको प्रमोशनका लागि आमिरले हातमा पोस्टर टाँसेका थिए ।

५) आमिर खान टेनिस खेलाडी पनि हुन् । उनी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका थिए ।

६) आमिरले बालकलाकारको रुपमा पनि काम गरिसकेका छन् । उनका काका नसिरको फिल्म ‘यादों की बारात’ मा बाल कलाकारको रुपमा काम गरेका थिए । उक्त फिल्म १९७३ मा रिलीज भएका थिए ।

७) फिल्ममा डेब्यू गर्नुअघि आमिरले १९८४ मा स–साना भूमिका निभाएका थिए । उक्त फिल्मको नाम ‘होली’ थियो ।

८)सन् २०१३ मा टाइम म्यागाजिकले सार्वजनिक गरेको संसारका १० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका थिए ।

९) आफ्ना भतिजा इमरान खानलाई डेब्यू गराउन आमिर खानले फिल्म ‘जाने तु।।।या जाने न’ को निर्माण गरेका थिए । यो फिल्म दर्शकहरुले निकै मन पराएका थिए ।

१०) आमिर खान आफ्नो फिल्मले मनोरञ्जन सँगसँगै समाजमा केही सन्देश पनि दिने गर्छन् । उनलाई २००३ मा पद्यश्री र २०१० मा पद्य भूषणबाट पुरस्कृत गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies