Khabar Dabali Logo
  April 6, Mon

म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा शानदार जीतसहित अन्तिम १६ को यात्रा तय गरेको छ ।

गएराति भएको अन्तिम ३२ को दोस्रो लेगअन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्लब ब्रुगलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को जितसहित प्रिक्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

पहिलो लेगमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेगको खेलमा ब्रुनो फेर्नान्डेसले २७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । इग्हालोले ३४ तथा म्याकटोमिनीले ४१औँ मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि फ्रेडले ८२ र इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा गोल गरेपछि ५–० को जीत निकाल्यो ।

खेलको २२औँ मिनेटमा डेली सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग १० खेलाडीमा सीमित भएको थियो ।

फागुन १६ गते, २०७६ - ०९:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टाइनमा बसेको १४ दिन बित्दा पनि परीक्षण भएन

धनगढी । कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका...   

कोरोनासँग जुध्न चुक्दै सरकार

काठमाडौं । विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै...   

एकै दिनमा अमेरिकाका चार नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा शनिबार मात्रै चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने...   
कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई  निकालेपछि…

कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई निकालेपछि…

काठमाडौं । कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई...   
कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

अमेरिका । कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु...   

कोरोना संक्रमणको १० दिनपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...   

कोरोना राहत बुझ्ने घरधनीसँग भेटियो २५ लाख !

झापा । झापाको कनकाई नगरपालिका–४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको...   

रोकिएन लुकीछिपी नेपाल आउनेको संख्या

कैलाली । सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम...   
नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

मोरङ । खुला सीमानाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती...   

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

काठमाडाैं । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top