Khabar Dabali Logo
  April 6, Mon

कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएको छ ।

चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण अन्य देशहरूमा फैलन थालेपछि डब्लुएचओका प्रमुखको सो भनाइ बाहिर आएको हो ।

चीनबाहिर फैलिएको संक्रमणलाई डब्लुएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबभन्दा धेरै चिन्ताको विषय भएको बताएका छन् ।

कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ थियो । इरान, इटाली र दक्षिण कोरियामा देखिएको प्रकोपले सो भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए ।

तर, उचित उपाय अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न सकिने देखिएको उनले बताए।

आआफ्ना देशमा पहिलो संक्रमण देखिएका देशहरूले डटेर यसको संक्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे । चीनबाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वभर कोरोना भाइरसबाट ८३ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।

फागुन १६ गते, २०७६ - ०९:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टाइनमा बसेको १४ दिन बित्दा पनि परीक्षण भएन

धनगढी । कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका...   

कोरोनासँग जुध्न चुक्दै सरकार

काठमाडौं । विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै...   

एकै दिनमा अमेरिकाका चार नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा शनिबार मात्रै चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने...   
कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई  निकालेपछि…

कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई निकालेपछि…

काठमाडौं । कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई...   
कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

अमेरिका । कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु...   

कोरोना संक्रमणको १० दिनपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...   

कोरोना राहत बुझ्ने घरधनीसँग भेटियो २५ लाख !

झापा । झापाको कनकाई नगरपालिका–४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको...   

रोकिएन लुकीछिपी नेपाल आउनेको संख्या

कैलाली । सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम...   
नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

मोरङ । खुला सीमानाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती...   

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

काठमाडाैं । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top