Khabar Dabali Logo
  April 10, Fri

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् ।

घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए ।

शनिबारदेखि नै टावर खोल्ने काम शुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए । टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ ।

फागुन १५ गते, २०७६ - १७:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा अलपत्र परेकालाई घर पठाउने निर्णयप्रति मुख्यमन्त्री पोखरेलले जनाए विराेध

उपत्यकामा अलपत्र परेकालाई घर पठाउने निर्णयप्रति मुख्यमन्त्री पोखरेलले जनाए विराेध

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर पठाउन गरेको...   

लकडाउन थपिएसँगै टेलिकमले थप्यो यस्ता अफर

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा...   
सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी म्याद थप

सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी म्याद थप

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी,...   
पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

काठमाडौं । गत शनिबारपछि नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले...   
सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनको निर्देशन

सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनको निर्देशन

काठमाडौं । लकडाउनको समयमा सरकारको निर्देशनविपरीत भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेट्न गएका...   

सीमामा अलपत्र परेका नेपालीहरुकाे तत्काल उद्दार गर: मोहनविक्रम सिंह

काठमाडौं । नेकपा (मसाल)ले नेपाल–भारत सीममा अलपत्र परेर बसेका नेपालीको तत्काल उद्दार गर्न सरकारको ध्यानकर्षण...   

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या चार पुग्यो

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ । लण्डनमा...   
कोरोना कहर : देशभरका ४०९ कैदी जेलमुक्त गर्ने निर्णय (निर्णयसहित)

कोरोना कहर : देशभरका ४०९ कैदी जेलमुक्त गर्ने निर्णय (निर्णयसहित)

काठमाडौं । सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका ध्यानमा राख्दै ४ सय ९ जना कैदीलाई जेलमुक्त गर्ने...   
कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाईने

कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाईने

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई...   
लकडाउनमा घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनले दियो कामको जिम्मेवारी (सूचीसहित)

लकडाउनमा घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनले दियो कामको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । सरकारले बिदामा घरमा बसेका कर्मचारीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि कामको जिम्मेवारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top