Khabar Dabali Logo
  April 8, Wed

बाँस्कोटा टेप प्रकरणमा भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन अडियो प्रकरणबारे निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।
आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ ।’

यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताए ।

फागुन १५ गते, २०७६ - १६:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   

भारतमा कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी । भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट एक शिशुको मृत्यु भएको...   

छैन प्रहरीलाई मास्क र पञ्जा

जीतपुर । कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री...   

गहुँ थे्रसरको पट्टामा बेरिएर एक महिलाको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने...   

प्रधानमन्त्री ओलीको ब्रिफिङ : ‘स्वास्थ्य सामग्री खरिदबारे मलाई कुनै जानकारी थिएन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री...   
काेराेनाकाे संकटमा पनि  कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काेराेनाकाे संकटमा पनि कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं । काठमाडौं शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ...   

ट्रम्पको आरोप– हामीसँग बढी पैसा लिएर डब्लूएचओ चीन केन्द्रित भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन...   

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन...   

विश्व बैंकले दियो नेपाललाई ३ अर्ब ५० करोड ऋण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व...   

कोरोनाको महामारी सुरु भएको चीनको वुहानमा लकडाउन हटाइयो

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएको चीनको हुबेई प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top