Khabar Dabali Logo
  April 9, Thu

पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा ओलीले कांग्रेस नेता शेखर कोइरालासँग विशेष भेटघाट गरेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेता कोइरालासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भिर छलफल गरेका हुन् ।

बालुवाटार स्रोतले जनाएअनुसार दुई नेताबीच करिब डेढ घण्टा कुराकानी भएको थियो । ओली र कोइरालाबीच बिहान साढे ८ बजेदेखि कुराकानी भएको हाे।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रभावशाली नेतासँग भएको भेटघाटलाई निकै अर्थपूर्णमा रुपमा लिइएको छ । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय लिएसँगै पार्टीभित्र देखिएको विवादका बीच ओलीले कांग्रेस नेतासँग भेटघाट गरेका हुन् ।

स्रोतले जनाएअनुसार कोइरालासँग ओलीले आफुँमाथि चौतर्फी घेराबन्दी भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनले सरकारमाथि भईरहेको गम्भिर षडयन्त्रले देशलाई नै हानी पुग्ने भन्दै सहयोगको कुराकानी गरेको बुझिएको छ ।

जवाफमा कोइरालाले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएको कोइराला निकट स्रोतले जनायो । २ वर्षे कार्यकाल फलदायी नहुनु र पार्टीभित्र आन्तरिक विवाद चुलिनुमा ओलीले राजीनामा दिएर निकास खोज्न कोइरालाले सुझाव दिएका थिए ।

फागुन १५ गते, २०७६ - १३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा अलपत्र परेकालाई घर पठाउने निर्णयप्रति मुख्यमन्त्री पोखरेलले जनाए विराेध

उपत्यकामा अलपत्र परेकालाई घर पठाउने निर्णयप्रति मुख्यमन्त्री पोखरेलले जनाए विराेध

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर पठाउन गरेको...   

लकडाउन थपिएसँगै टेलिकमले थप्यो यस्ता अफर

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा...   
सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी म्याद थप

सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी म्याद थप

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी,...   
पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

काठमाडौं । गत शनिबारपछि नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले...   
सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनको निर्देशन

सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनको निर्देशन

काठमाडौं । लकडाउनको समयमा सरकारको निर्देशनविपरीत भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेट्न गएका...   

सीमामा अलपत्र परेका नेपालीहरुकाे तत्काल उद्दार गर: मोहनविक्रम सिंह

काठमाडौं । नेकपा (मसाल)ले नेपाल–भारत सीममा अलपत्र परेर बसेका नेपालीको तत्काल उद्दार गर्न सरकारको ध्यानकर्षण...   

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या चार पुग्यो

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ । लण्डनमा...   
कोरोना कहर : देशभरका ४०९ कैदी जेलमुक्त गर्ने निर्णय (निर्णयसहित)

कोरोना कहर : देशभरका ४०९ कैदी जेलमुक्त गर्ने निर्णय (निर्णयसहित)

काठमाडौं । सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका ध्यानमा राख्दै ४ सय ९ जना कैदीलाई जेलमुक्त गर्ने...   
कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाईने

कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाईने

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई...   
लकडाउनमा घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनले दियो कामको जिम्मेवारी (सूचीसहित)

लकडाउनमा घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनले दियो कामको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । सरकारले बिदामा घरमा बसेका कर्मचारीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि कामको जिम्मेवारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top