Khabar Dabali Logo
  April 8, Wed

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार गरी पाँचजनाको हत्या

एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेका छन् ।

विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रूइङ्ग कम्पनी परिसरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सो घटना भएको हो ।

आक्रमणकारीको समेत ‘सेल्फ–इन्फेक्टेड वुण्डस्’ कारण मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आक्रमणकारी ५१ वर्षका स्थानीय बासिन्दा रहेको बताइएको छ । उनले के उद्देश्यका लागि सो घटना घटाएका हुन् भन्ने खुलेको छैन ।
आक्रमणका समयमा सयौं कर्मचारीहरु सो कम्पनीमा कार्यरत थिए ।

मिल्वोकी सहरका मेयर टम बारेट्टले सहरको इतिहासमा नै दुःख घटना भएको बताएका छन् । गोलीकाण्डमा मारिएका सबैजना सोही कम्पनीका कर्मचारी हुन् ।

फागुन १५ गते, २०७६ - ०८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   

भारतमा कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी । भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट एक शिशुको मृत्यु भएको...   

छैन प्रहरीलाई मास्क र पञ्जा

जीतपुर । कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री...   

गहुँ थे्रसरको पट्टामा बेरिएर एक महिलाको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने...   

प्रधानमन्त्री ओलीको ब्रिफिङ : ‘स्वास्थ्य सामग्री खरिदबारे मलाई कुनै जानकारी थिएन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री...   
काेराेनाकाे संकटमा पनि  कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काेराेनाकाे संकटमा पनि कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं । काठमाडौं शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ...   

ट्रम्पको आरोप– हामीसँग बढी पैसा लिएर डब्लूएचओ चीन केन्द्रित भयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन...   

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन...   

विश्व बैंकले दियो नेपाललाई ३ अर्ब ५० करोड ऋण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व...   

कोरोनाको महामारी सुरु भएको चीनको वुहानमा लकडाउन हटाइयो

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएको चीनको हुबेई प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top