Khabar Dabali Logo
  April 8, Wed

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।

आजको समाचारपत्र दैनिकमा खबर छ–अख्तियार दुरुपयोग अुनसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ । ‘ती सदस्यहरूले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन्,’ स्रोतले बतायो ।

तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताउँदै भन्यो– ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि !’

यसबारे थप बुझ्दा उक्त मन्त्रालयका सचिव दीपक सुवेदीले अख्तियारले छापा नमारेको जानकारी दिँदै मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको बताए ।

फागुन १३ गते, २०७६ - ०७:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

बुटवल । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका...   
कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   

प्रधानमन्त्री ओलीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा आज ११ बजे सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको...   

अपडेट : हेर्नुहोस् २०८ देशको अवस्था, कोरोनाको प्रभाव कहाँ कति ?

काठमाडौं । विश्वका २ सय ८ वटा मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ । २ सय ८ वटै मुलुकमा गरेर १३ लाख ४६ हजार...   

‘फुर्सदिला’ बनेका मन्त्रिहरुलाई थप जिम्मेवारी –कसले के पाए ?

काठमाडौं । कोरोना भाईरसका कारण गत ११ गतेदेखि देश लकडाउन भएपछि ‘फुर्सदिला’ भएका मन्त्रिहरुलाई थप जिम्मेवारी...   
महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

काठमाडौं । आज बसेको सरकारको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरेको छ...   
एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

एकहप्ता लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं । आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले आगामी एकहप्ता लकडाउन थप्ने निर्णय गरेको छ । सरकारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top