काठमाडौं । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गरेका प्राडा धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा जुटटेका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - यसबीच उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमतिको प्रयासलाई तीव्रता दिएका छन् भने भौतिक पूर्वाधा र, परीक्षा प्रणाली, सूचना प्रविधि, शिक्षकको सम स्या समाधान गर्नेसम्मको सुधा र कार्यलाई ठोस रूपमा अघि बढाएका छन् ।
बाँस्कोटा गत कात्तिक १७ गते उपकुलपतिमा नियुक्त भएका हुन् । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय सुधारका लागि आफूले ठोस योजनाका साथ काममा जुटेको जानकारी दिए । उनले पद बहाली गर्दा त्रिविको गत असारमा पारित हुनुपर्ने वार्षिक बजेट पारित हुन सकेको थिएन ।
उनी जिम्मेवारीमा पुगेपछि १३ मंसिरमा त्रिवि सभामार्फत बजेट पारित गरियो । ३ मा ४५औँ दीक्षान्त समा रोह गरियो भने पुस दोस्रो साता त्रिविको रिक्त रजिस्ट्रारमा प्राडा पेशल दाहाल नियुक्त भए ।
विश्वविद्यालयमा शिक्षाध्यक्षमा भने नियुक्ति हुन सकेको छैन । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय प्राज्ञिक थलो भएको र सहमतिमा चलाउनुपर्ने भएकाले त्यसका लागि आफ्नो तर्फबाट प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग पहल गरिरहेको जानकारी दिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: