Khabar Dabali Logo
  April 6, Mon

पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि… एजेन्सी

एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् ।

घटना अफ्रिकी मुलुक केन्याको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यौनाङ्ग सुपर ग्लुले टालिदिए पछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेर अस्पताल भर्ना गरेका थिए । ।

उनको हालत गम्भीर छ । ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए । रिपोर्टका अनुसार जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् ।

फागुन ११ गते, २०७६ - १३:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो, १२ घन्टामा चार सय ९० जनामा सङ्क्रमण

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार...   
नागार्जुनका सबै वडामा राहत वितरण शुरु

नागार्जुनका सबै वडामा राहत वितरण शुरु

काठमाडौ । काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ । कोभिड –१९ को सम्भावित...   

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखा । कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा...   

एजेन्टलाई कमिसन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड...   

कोरोना: बजारमा एक पुरुषले अरू मानिससामु खोकेपछि अदालतको कठघरामा

काठमाडाै । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस...   
बिमान निर्माता बोइङको कारखाना अनिश्चितकालीन बन्द गर्ने

बिमान निर्माता बोइङको कारखाना अनिश्चितकालीन बन्द गर्ने

वासिङ्टन । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण...   

समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री थापा

काठमाडौ । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र...   

बीस वर्षीया अनिताको छातीमा गोली हानी हत्या, श्रीमानले नै गोली हानेको हुन सक्ने

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या...   

वनसुुरक्षा गस्तीटोली र तस्करबीच दोहरो गोली हानाहान

रौतहट । गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच...   
बलिउड निर्माताकी छोरीमा कोरोना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

बलिउड निर्माताकी छोरीमा कोरोना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

चेन्नई एक्सप्रेस र रा–वनजस्ता फिल्मका निर्माता करिम मोरनीकी छोरी शाजामा कोरोनाभाइसको संक्रमण पुष्टि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top