Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नायक आयुष्मानको यो कस्तो चटक ? प्रियंकाको कपी गर्दा ट्रोलको सिकार बने (फोटोसहित)

काठमाडौं । नेपाली चलचीत्र क्षेत्रकि चर्चित नायिका प्रियंका कार्कि र नायक आयुष्मान देशराज जोशीको बिवाहकाे चर्चा बिगत लामो समयदेखि हुँदै आएको छ । इन्गेजमेन्ट गरेको करिब एक बर्ष पछि यो जोडीले आगामी फागुन २७ गते बिवाह गर्दैछन् ।

\"\"/

अहिले बजारमा यी जोडीको चर्चा परिचर्चा भइरहेको छ । प्रियंका कार्की केहि दिन अगाडि मात्रै आफ्ना पाँचजना केटी साथीहरु लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा तस्बिर तथा भिडियो पोष्ट गरेकि थिइन् । अहिले आयुष्मान देशराज जोशी फेरि आफ्ना पाँचजना केटा साथीहरुसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् । यहि ब्याचलर्स पार्टी मनाइरहेको फोटो तथा भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

\"\"/

यतिबेला आयुष्मानले प्रियंकाले ब्याचलोरेट पार्टीमा खिचाएका तस्विरका नक्कल गर्दै आफ्ना साथीहरुसँग खिचाएका तस्विर सामाजिक संजालमा भाइरल बनिरहेको छ । जुन तस्विर रमाइला र फन्नी खालका छन् । दुबैले ती तस्विरहरु आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेका छन् ।

तस्विरमा आयुष्मानले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेका छन् ।

\"\"/

उनीहरुले तस्विर जे जस्ता खिचाएपनि ती तस्विरहरु सामाजिक संजालमा यतिबेला ट्रोल बनिरेहका छन् । झट्ट हेर्दा ती फोटोहरु अपाच्य या भनौं नसुहाउँदो देखिन्छ । सोही फोटोहरुलाई लिएर सामाजिक सञ्जालमा तारिफ भन्दा बढी आलोचना भएको पाइन्छ । तस्विरमा अनेक किसिमका प्रतिक्रिया आइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त फोटोहरुलाई ‘चटक’को संज्ञा दिएका छन् । कतिले त नाटक पनि कति गर्न सकेको जस्ता प्रतिक्रिया पनि दिन भ्याएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies