Khabar Dabali Logo
  April 9, Thu

नायक आयुष्मानको यो कस्तो चटक ? प्रियंकाको कपी गर्दा ट्रोलको सिकार बने (फोटोसहित)

काठमाडौं । नेपाली चलचीत्र क्षेत्रकि चर्चित नायिका प्रियंका कार्कि र नायक आयुष्मान देशराज जोशीको बिवाहकाे चर्चा बिगत लामो समयदेखि हुँदै आएको छ । इन्गेजमेन्ट गरेको करिब एक बर्ष पछि यो जोडीले आगामी फागुन २७ गते बिवाह गर्दैछन् ।

अहिले बजारमा यी जोडीको चर्चा परिचर्चा भइरहेको छ । प्रियंका कार्की केहि दिन अगाडि मात्रै आफ्ना पाँचजना केटी साथीहरु लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा तस्बिर तथा भिडियो पोष्ट गरेकि थिइन् । अहिले आयुष्मान देशराज जोशी फेरि आफ्ना पाँचजना केटा साथीहरुसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् । यहि ब्याचलर्स पार्टी मनाइरहेको फोटो तथा भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यतिबेला आयुष्मानले प्रियंकाले ब्याचलोरेट पार्टीमा खिचाएका तस्विरका नक्कल गर्दै आफ्ना साथीहरुसँग खिचाएका तस्विर सामाजिक संजालमा भाइरल बनिरहेको छ । जुन तस्विर रमाइला र फन्नी खालका छन् । दुबैले ती तस्विरहरु आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेका छन् ।

तस्विरमा आयुष्मानले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेका छन् ।

उनीहरुले तस्विर जे जस्ता खिचाएपनि ती तस्विरहरु सामाजिक संजालमा यतिबेला ट्रोल बनिरेहका छन् । झट्ट हेर्दा ती फोटोहरु अपाच्य या भनौं नसुहाउँदो देखिन्छ । सोही फोटोहरुलाई लिएर सामाजिक सञ्जालमा तारिफ भन्दा बढी आलोचना भएको पाइन्छ । तस्विरमा अनेक किसिमका प्रतिक्रिया आइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त फोटोहरुलाई ‘चटक’को संज्ञा दिएका छन् । कतिले त नाटक पनि कति गर्न सकेको जस्ता प्रतिक्रिया पनि दिन भ्याएका छन् ।

फागुन ११ गते, २०७६ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन जुन ३० तारिखसम्मका लागि स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका...   

एकातिर कोरोनाको सन्त्रास, अर्कातिर आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

कोरोना संक्रमणबाट बच्न लसुन, प्याज र मह खान उत्तर कोरियाको सल्लाह

एजेन्सी । उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन...   
पोर्चुगलमा नेपालीकोलागि आपतकालीन राहत कोष स्थापना

पोर्चुगलमा नेपालीकोलागि आपतकालीन राहत कोष स्थापना

काठमाडौं । पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन...   

सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा लकडाउनको पुर्णपालना

डोटी । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा...   

बोलाउँदा बहाना बनाउने एम्बुलेन्सलाई कारवाही

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा...   

कोरोना भाइरसको कारण पर्यटन क्षेत्रको २५ अर्ब लगानी संकटमा

काठमाडौं । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले...   

कोरोना नियन्त्रण अभियानको कार्यान्वयनमा ध्यान दिन राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा...   

गण्डकी प्रदेश समाचार : ७२ वटाको कोरोना परीक्षण नेगेटिभ, आफूखुशी राहत वितरण गरे कारवाही

कास्की । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका...   

चैत्र शुक्ल चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ घटना

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top