Khabar Dabali Logo
  April 6, Mon

‘प्यारासाइट’ले ओस्कार जितकोमा डोनाल्ड ट्रम्पले जनाए आपत्ती

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएको बिरोध गरेका छन् । प्यारासाइटको विरोध गर्ने क्रममा ट्रम्पले हलिउडको क्लासिक फिल्म ‘गन विद द विण्ड’जस्ता फिल्मले पुरस्कार पाउनुपर्ने बताए ।अमेरिकी गृहयुद्धको विषयलाई समेटेको ‘गन विद द विण्ड’ले असी वर्षअघि ओस्करमा उत्कृष्ट फिल्म उपाधी जितेको थियो ।

ट्रम्पले भने ‘ओस्करको उत्कृष्ट फिल्मको उपाधी दक्षिण कोरियाली फिल्मले जित्यो । दक्षिण कोरिया र हामीबीच व्यापारमा यति धेरै समस्या छन् । अनि एकेडेमी भने तिनका फिल्मलाई वर्षको उत्कृष्ट फिल्मको उपाधी दिएर बसेको छ ,’

समाजमा धनी र गरिबबीच रहेको खाडलमाथिको डार्क सटायर फिल्म ‘प्यारासाइट’ले ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको थियो ।

फिल्म उक्त उपाधी जित्ने पहिलो विदेशी भाषाको फिल्म हो । ‘प्यारासाइट’ले ओस्कारमा उत्कृष्ट निर्देशकसमेत अन्य तीन विधामा पनि पुरस्कार जितेको थियो ।

फागुन १० गते, २०७६ - १३:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित...   

यी १० मन्त्रीले पाए थप जिम्मेवारी, कुन मन्त्रीलाई के जिम्मेवारी ?

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरुलाई थप जिम्मेवारी...   

सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा

सिङ्गापुर । सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले...   

नेपालमा कोरोनाले महामारी रुप लिने छैन भन्ने आधार तय भइसकेको छ : मुख्यमन्त्री पौडेले

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने...   

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण...   

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो : मुख्यमन्त्री गुरुङ

कास्की । विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र...   

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण...   

लकडाउनले यसरी फेरियो स्वास्थ्यमन्त्री ढकालको दैनिकी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन)...   

विदेशबाट फर्कैकी सिन्धुपाल्चोक लिशंखुपाखरकि महिला आइसोलेशनमा भर्ना

मेलम्ची । कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई...   

आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ – मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top