Khabar Dabali Logo
  April 9, Thu

चिसोले रित्तियो गाउँ

काठमाडौं । मुगुको पूर्व भेगमा पर्ने कार्मारोङ गाउँपालिका १ बाग्री गाउँका स्थानीयवासी चिसोका कारण मुगुबाट जुम्लाका विभिन्न ठाउँमा बसाइँ सरेर गएपछि गाउँ नै रित्तिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – बाग्री गाउँमा दिनको तीन घण्टा पनि घाम नलाग्दा अत्यधिक चिसो बढेपछि यहाँका स्थानीय बसाइँ सरेर जुम्ला गएका हुन् ।

चिसोका कारण देखाउँदै १५ वर्षदेखि स्थानीय गाउँ छाड्दै जुम्लाका विभिन्न ठाउँमा बसाइँ सर्न थालेका हुन् ।

कार्मारोङ गाउँपालिका १ मा तीन वटा बस्ती छन् । जसमा चिताई र डोल्पुमा स्थानीयवासी बसोबास गर्छन् । तर, बाग्री गाउँवासी घर छोड्दै जान थालेका छन् । यस गाउँमा ७५ घरधुरी छन् ।

फागुन १० गते, २०७६ - ०८:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित...   

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले...   

उपत्यकामा १ लाख ६० हजार परिवारलाई राहत वितरण

काठमाडौं । उपत्यकामा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा...   
यमनमा युद्धविरामको घोषणा

यमनमा युद्धविरामको घोषणा

एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको...   

२३ हजार कम्प्युटर किन्ने ठेक्का ओम्नी समूहलाई दिन टेन्डर सूचनासमेत संशोधन

काठमाडौं । भ्रष्टाचारको आधुनिक प्रयोगशाला नयाँ–नयाँ प्रयोगहरू कसरी भइरहेका छन् ? एउटा उदाहरण नयाँ...   
बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

सिन्धुली । लकडाउनसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको...   

दैनिक ३ हजार जनाको परीक्षण सम्भव

काठमाडौं । सरकारले दैनिक ३ हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता...   

‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए...   

लकडाउनमा पनि सडक पूर्वाधारको काम

काठमाडौं । कोरोना भाइरसविरुद्ध मुलुकले ‘लकडाउन’ गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु...   

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top