Khabar Dabali Logo
  April 9, Thu

बसाइँ आउँदा दुहुनो गाई

काठमाडौं । सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ । जुनसकुै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्‍याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – ‘मधेसलगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’, उनले भने, ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ ।’

कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको छ । अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयँ परिवार बसाइँ आएका छन् । नयाँ परिवारले दुहुनो गाई माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन् ।

नयाँ घरपरिवारलाई प्रतिगाई खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताए । उनका अनुसार बसाइँ आउने परिवारले गाउँपालिकामा निवेदन, बसाइँ सराइ प्रमाणपत्र, लालपुर्जा र नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्र पशुपन्छी शाखमा बुझाउनुपर्छ ।

परिवार टिकाउन स्रोतभर्ना सापटी !
गाउँपालिकाले स्रोतभर्ना सापटी कार्यक्रम पनि सञ्चालन गरेको छ । व्यवसाय गर्न चाहनेलाई व्यवसायिक कार्ययोजनाका आधारमा बिना ब्याज र धितोमा ५० प्रतिशत ऋण उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए ।

फागुन १० गते, २०७६ - ०८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित...   

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले...   

उपत्यकामा १ लाख ६० हजार परिवारलाई राहत वितरण

काठमाडौं । उपत्यकामा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा...   
यमनमा युद्धविरामको घोषणा

यमनमा युद्धविरामको घोषणा

एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको...   

२३ हजार कम्प्युटर किन्ने ठेक्का ओम्नी समूहलाई दिन टेन्डर सूचनासमेत संशोधन

काठमाडौं । भ्रष्टाचारको आधुनिक प्रयोगशाला नयाँ–नयाँ प्रयोगहरू कसरी भइरहेका छन् ? एउटा उदाहरण नयाँ...   
बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

सिन्धुली । लकडाउनसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको...   

दैनिक ३ हजार जनाको परीक्षण सम्भव

काठमाडौं । सरकारले दैनिक ३ हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता...   

‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए...   

लकडाउनमा पनि सडक पूर्वाधारको काम

काठमाडौं । कोरोना भाइरसविरुद्ध मुलुकले ‘लकडाउन’ गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु...   

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top