Khabar Dabali Logo
  April 9, Thu

नवप्रवर्तनीय उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदानसांकेतिक तस्वीर

काठमाडौं । मुलुकभित्र औद्योगिकीकरण हुन नसकिरहेका बेला सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न प्रतिउद्योग ५० लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ – नवप्रवर्तनीय (नौलो) कार्यलाई प्रोत्साहित गर्न उद्योगी व्यवसायीलाई अधिकतम ५० लाख रुपैयाँ सुरुवाती पुँजी दिन लागिएको हो ।

कृषि, ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, पर्यटन, प्रविधि विकास र रोजगारी सिर्जना गर्ने नवप्रवर्तनीय ज्ञान, सीप र क्षमता भएको उद्योगरउद्योगीलाई अनुदान दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रस्ताव आह्वान गरिएपछि प्रतिस्पर्धाबाट छनोट भएका उद्योगीले अनुदान पाउने छन् ।

फागुन १० गते, २०७६ - ०७:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले...   

उपत्यकामा १ लाख ६० हजार परिवारलाई राहत वितरण

काठमाडौं । उपत्यकामा कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा...   
यमनमा युद्धविरामको घोषणा

यमनमा युद्धविरामको घोषणा

एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको...   

२३ हजार कम्प्युटर किन्ने ठेक्का ओम्नी समूहलाई दिन टेन्डर सूचनासमेत संशोधन

काठमाडौं । भ्रष्टाचारको आधुनिक प्रयोगशाला नयाँ–नयाँ प्रयोगहरू कसरी भइरहेका छन् ? एउटा उदाहरण नयाँ...   
बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

बीपी राजमार्गबाट तराई झर्ने पैदलयात्रीको लर्को

सिन्धुली । लकडाउनसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको...   

दैनिक ३ हजार जनाको परीक्षण सम्भव

काठमाडौं । सरकारले दैनिक ३ हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता...   

‘लकडाउन’का कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए...   

लकडाउनमा पनि सडक पूर्वाधारको काम

काठमाडौं । कोरोना भाइरसविरुद्ध मुलुकले ‘लकडाउन’ गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु...   

कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै ओम्‍नीलाई सघाउँदै सरकार

काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस...   

भारतमा कोरोना भाइरसबाट १४ महिने शिशुको मृत्यु

एजेन्सी । भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट एक शिशुको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top