Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कमिसन काण्डबारे प्रधानमन्त्री ओलीमाथि नै छानबिन गर्न विप्लवको माग

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री केपि शर्मा ओलीकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले चेलाको काण्डमा गुरुको भूमिका रहन सक्ने भन्दै ‌ ‌प्रम ओलीमाथि नै छानबिनको माग गरेका हुन् ।

‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम ओलीका असली चेलाको यो काण्डले देश नै लज्जित भएको छ । यो काण्डमा प्रम ओलीकै संलग्नताको आंशका छ ।’ विप्लवले भनेका छन्, ‘हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ । ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम ओलीको संलग्नता देखिन्छ ।’

उनले ओली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको पनि आरोप लगाएका छन् । विप्लवले विज्ञप्तीमार्फत सरकार आँफुले भ्रष्टाचार गर्ने र जनताको न्यायपूर्ण आन्दोलनमाथि बर्बरता मच्चाउने गरेको आरोप लगाए ।

नरेन्द्र बिकलाई विनासर्त रिहा गर्न माग

विप्लवले पार्टी प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विकलाई विनासर्त मुक्त गर्न माग गरेका छन् । नरेन्द्र विकमाथि गिरफ्तारीपश्चात चरम यातना दिइएको भन्दै विप्लवले विज्ञप्तीमार्फत अधिकारकर्मी, कानूनविद् तथा नागरिक समाजको ध्यानाकर्षण पनि गरेका छन् ।

यस्ताे छ विप्लवले सार्वजनिक गरेकाे विज्ञप्ती

\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies