Khabar Dabali Logo
  April 2, Thu

कमिसन काण्डबारे प्रधानमन्त्री ओलीमाथि नै छानबिन गर्न विप्लवको माग

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रधानमन्त्री केपि शर्मा ओलीकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले चेलाको काण्डमा गुरुको भूमिका रहन सक्ने भन्दै ‌ ‌प्रम ओलीमाथि नै छानबिनको माग गरेका हुन् ।

‘देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम ओलीका असली चेलाको यो काण्डले देश नै लज्जित भएको छ । यो काण्डमा प्रम ओलीकै संलग्नताको आंशका छ ।’ विप्लवले भनेका छन्, ‘हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ । ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम ओलीको संलग्नता देखिन्छ ।’

उनले ओली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको पनि आरोप लगाएका छन् । विप्लवले विज्ञप्तीमार्फत सरकार आँफुले भ्रष्टाचार गर्ने र जनताको न्यायपूर्ण आन्दोलनमाथि बर्बरता मच्चाउने गरेको आरोप लगाए ।

नरेन्द्र बिकलाई विनासर्त रिहा गर्न माग

विप्लवले पार्टी प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विकलाई विनासर्त मुक्त गर्न माग गरेका छन् । नरेन्द्र विकमाथि गिरफ्तारीपश्चात चरम यातना दिइएको भन्दै विप्लवले विज्ञप्तीमार्फत अधिकारकर्मी, कानूनविद् तथा नागरिक समाजको ध्यानाकर्षण पनि गरेका छन् ।

यस्ताे छ विप्लवले सार्वजनिक गरेकाे विज्ञप्ती

फागुन ९ गते, २०७६ - १६:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको...   

नेपालमा भेटिए कोरोनाका छैंटौं संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...   
महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन...   
ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

काठमाडौं । उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट...   
यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

काठमाडाैं । धेरै मानिसहरु काेराेना भाइरसकाे नाम सुन्नै वित्तिकै अत्तालिन थाल्छन् । डराउन थाल्छन्...   
मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

काठमाडाैं । विवादास्पद मेडिकल उपकरण खरिद प्रक्रियाबारे उपप्रधानमन्त्रीसमेत रहेका कोभिड–१९ सक्रमण,...   

सीमानामा नेपालीलाई अलपत्र छोडिनु सुन्नै नसकिने कुरा : नेकपा प्रवक्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपालीहरुलाई...   
फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

काठमाडाैं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्ल‌ंघन गर्नेलाई गोली हान्न आदेश...   

सातवटै प्रदेशबाट कोरोना परीक्षण सुरु, नमुना काठमाडौं ल्याउनु नपर्ने

काठमाडाैं । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणका लागि...   
एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

काठमाडाैं । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top