Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एक वर्षभित्र काठमाडौंमा विद्युत वितरण भूमिगत भैइसक्छ : उर्जामन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सन् २०२१ सम्ममा काठमाडौंमा विद्युत वितरण भूमिगत तारबाट हुने दावी गरेका छन् । प्रतिनिधि सभा मंगलबारको बैठकमा नेकपा सांसद खगराज अधिकारीले विद्युतीय तार विस्थापनबारे सरकारका के योजना रहेका छन् भनेर प्रश्‍न सोधेका थिए ।

जवाफमा मन्त्री पुनले काठमाडौंबाट विद्युतका तार विस्थापन गर्ने क्रम सुरु भएको बताउँदै उनले ठूला सहरहरूमा विद्युतीय पोल हटाउन लागिएको जानकारी दिए । तेस्रो चरणमा पोखरा, भरतपुर लगायत ठूला सहरका विद्युत् तार भूमिगत बनाउने योजनामा सरकार रहेको समेत उनले जानकारी दिए ।

यस्तै, उनले नेपाल विद्युत् प्राधिकरणले ४ लाख काठका पोलहरू विस्थापन गर्ने क्रममा रहेकोसमेत बताएका छन् । प्रतिनिधि सभामा सांसहरूले सोधेका प्रश्‍को जवाफ दिने क्रममा पुनले ३ लाख नेपाल विद्युत् प्राधिकरण र १ लाख सामुदायिक जलविद्युत् आयोजनाका गरी चार लाख विद्युतीय पोल रहेको र तिनको विस्थापनका लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताएका छन् ।

उनले चालु आर्थिक वर्षको हालसम्म ३० हजार काठका पोल विस्थापन गरिएको जानकारी दिँदै मन्त्री पुनले बाँकी काठका पोल विस्थापनका लागि प्रदेश सरकार र स्थानीय तहहरूसँग सहकार्य गरेर काम अगाडि बढाइने जानकारी दिए ।

मन्त्री पुनले मध्य पहाडी र हिमाली क्षेत्रका विद्युतीकरण हुन बाँकी रहेका र राष्ट्रिय प्रसारण लाइनबाट बाहिर रहेका जिल्लाहरुमा आगामी दुई वर्षमा बिजुली पुर्‍याइने जानकारी दिए । चालु आर्थिक वर्षमा एक हजार मेगावाट विद्युत् थपिन लागेको मन्त्री पुनले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies