Khabar Dabali Logo
  April 3, Fri

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १५ सय नाघ्यो

बेइजिङ । कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् ।

फिलिपिन्स, हङकङ र जापानमा एक–एक जना गरि शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय २६ पुगेको छ । चीनमा मृत्यु हुने एक हजार ५ सय २३ मध्ये एक हजार एक सयय २३ हुबेईकै मात्रै छन् ।

शुक्रबार चीनमा थप २ हजार ६ सय ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको छ । जसमध्ये ६६ हजार ४ सय ९२ संक्रमित चीनकै छन् । त्यस्तै ८ हजार एक सय ४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

फागुन ३ गते, २०७६ - ११:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण,

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च...   

नागार्जुनमा विदेशबाट आएका ८९ ‘होम क्वारेन्टाइनमा’

काठमाडौं । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस...   

नेकपा झापाद्वारा कोरोना नियन्त्रण कोषमा एक लाख सहयोग

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समिति (जिसस)ले स्थापना गरेको ‘ सहयोग गरेको...   

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ सय नाघ्यो, ५६ को मृत्यु

नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट...   

कोरोना कोषमा रकम जम्मा गर्नेहरु बढ्दै : झण्डै दुई अर्ब सङ्कलन, कसले कति सहयोग गरे ?

काठमाडौं । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको...   

कोरोना सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि…

काठमाडौं । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका...   

कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

काठमाडौं । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या...   

कोरोनाको कहर : दुहेको दूध गाईलाई नै खुवाउँदै किसान

कास्की । पोखरा महानगरपालिका वडा नं ३३ बाघमाराका अगुवा कृषक ठाकुर आचार्यका गोठमा ६० वटा गाई छन् । केही...   

तरुण दलको आग्रह : आफू पनि बचौं, अरुलाई पनि बचाऔं’

कास्की । तरुण दल कास्कीले लक डाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई...   

दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश प्रवाह : तर स्थानियबासी भन्छन् – खानेपानी नै छैन, के ले हात धुने ?

काठमाडौं । कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top