Khabar Dabali Logo
  April 6, Mon

इजरायली सेनाले गरेकाे क्षेप्यास्त्र आक्रमणमा परि सात जना मारिए

इजरायल । इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले दमासकस एयरपोर्ट क्षेत्रमा भएको सो आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिक र इरानको क्रान्तिकारी गार्डका चार सदस्यको मृत्यु भएको जनाइएको छ ।

सिरियामा सन् २०११ को मार्चमहिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही महिनापछि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धको क्रममा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो ।

सो सयमदेखि हालमा यस युद्धमा परी करिब चार लाख व्यक्तिको मृत्यु भएको छ भने लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन् । लाखौ व्यक्ति आफ्नो देश र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

देश कमजोर भएको यस अवस्थामा छिमेकमा पर्ने देशहरु टर्की र इजरायलगायतले बारम्बार आक्रमण गरेको पाइन्छ ।एएफपी

फागुन २ गते, २०७६ - १६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउनले बेरोजगार बनेकालाई स्थानीय तहले दियो राहत

काठमाडौं । सरकारले लागु गरेको लकडाउनका कारण दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारण बेरोजगार...   

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्ने, यस्तो छ परिक्षा तालिका

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने...   

सर्वोच्च अदालतमा खाद्य र स्वास्थ्यको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सोमबार

काठमाडौं । सर्वोच्च अदालतमा अतिविपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकलाई लकडाउनको...   

गम्भीर प्रकृतिका बिरामीको स्वास्थ्यको हकको सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसलगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्योपचारको...   

लकडाउनको अवधिमा १२ दिनमा २९ करोडभन्दा बढी भन्सार राजश्व सङ्कलन

भैरहवा । भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लक डाउनको अवधिको...   

सबै जिल्लामा कोरोना परीक्षणको दायरा तत्काल बढाउन कांग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग...   

यी बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटे

काठमाडौं । अागामी बैशाखदेखि लागू हुनेगरी बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । सिटिजन्स बैंकका...   

माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या

काठमाडौं । सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण...   

कोरोना सङ्क्रमण नियन्त्रणमा काँग्रेस यस्तो सक्रियता

कास्की । विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि...   

यसकारण मनाङबाट फर्किन मानेनन् १५ जना विदेशी नागरिक

मनाङ । यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top