Khabar Dabali Logo
  August 7, Fri

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पिडीत उपाध्यायको विहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको कांग्रेसका राष्ट्रिय सभामा दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

५० वर्षीय उपाध्यायको श्रमति ३ छोरा र २ छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्तिम सस्कार गर्ने तयारी भइरहेको रुपन्देही कांग्रेस नेता सञ्जिव बस्यालले जानकारी दिए।

उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

फागुन २ गते, २०७६ - ११:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले...   

लेबनानको बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

बेरूत । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित...   

११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण

ढाका । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन्...   

भारतको केरलामा भिषण पहिरो, ९ जनाको मृत्यु, ५७ बेपत्ता

केरला । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन्...   

अनशनरत युवाको मागलाई समाधानका लागि सरकार गम्भीर नदेखिएको काँग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी...   

स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित, सप्तरीको सरकारी र निजी अस्पताल बन्द

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको...   

कोराेनाले ल्याएको चुनौती र अवसरमा सहकार्य गर्न अर्थमन्त्रीको बङ्गलादेशसँग आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका...   

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गरे थप २ सय छुट

काठमाडौं । सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले...   

स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह दिन बार तोकियो

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाहका...   

प्रदेश २ कोरोना सङ्क्रमणको उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top