Khabar Dabali Logo
  April 8, Wed

कोरोना भाइरस लागेको नाटक गर्ने एक युवकलाई पाँच वर्ष जेल एजेन्सी

रुसमा एक प्य्राङ्कस्टरलाई कोरोना भाइरसको नाटक गरेको भन्दै पाँच वर्ष जेल र पाँच लाख रुबल (रुसी मुद्रा) जरिवानाको सजाय सुनाईएको छ ।

सार्वजनिक ठाउँमा मानिसलाई दुःख दिएको र डर त्रास देखाएको आरोपमा ति युवकलाई कैद र जरिवाना गरिएको हो । युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ ।

युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ । भिडियो कहिले छायांकन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ गर्यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी गरेको छ । प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ ।

युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् । युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए । रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ ।

फागुन १ गते, २०७६ - १४:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दूध बिक्रीमा रोक लगाएपछि साँखुवासी आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म, करिब दुई अर्ब जम्मा

काठमाडौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा...   

सलमानले १६ हजार दैनिक ज्यालादारी मजदुरको लागी आर्थिक सहयोग गर्ने

सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन...   
बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व...   

आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

साउदीमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुन सक्ने : स्वास्थ्य मन्त्री

रियाद । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या...   

चीन तातोपानी नाका खोल्न तयार, अत्यावश्यक सामग्री पठाउन नाका सञ्चालनमा ल्याउने

सिन्धुपाल्चोक । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि...   

कोरोनाको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख दिइने निर्णय

विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा...   
बलिउड नायिका जोया कोरोना संक्रमित, बहिनीबाट सर्यो रोग

बलिउड नायिका जोया कोरोना संक्रमित, बहिनीबाट सर्यो रोग

बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म...   
आजदेखि कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

आजदेखि कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

भक्तपुर । भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top