Khabar Dabali Logo
  August 15, Sat

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु

काठमाडौँ । कुवेतमा पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ ।

अरब टाइम्सले जनाएअनुसार चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो ।

फागुन १ गते, २०७६ - ११:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा

नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)...   

सिमामा धमाधम सिल गर्दै स्थानीय तह, काभ्रेपलाञ्चोकको यी सिमामा सिल

काभ्रेपलाञ्चोक । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय...   

टोखामा चक्कु प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क...   

बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि...   

हेटौँडा अस्पतालमा पाँच दिनमै १ सय २० श्ययाको आइसोलेसन वार्ड निर्माण

हेटौंडा । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले...   

छिमेकीको बन्दै गरेको फलामको ढोकाले किच्दा एक बालिकाको मृत्यु

झापा । बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज...   

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको...   

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

जेनेभा । विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन...   

भलिबल राष्ट्रिय खेलाडीको कोरोना बीमा गरिने

काठमाडौं । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको...   

फेरि तीन दिन भारी वर्षा हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top