Khabar Dabali Logo
  August 13, Thu

सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ – मन्त्री बस्नेत

जाजरकाेट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन् । उनले भने,’सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ ।

प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोटशाखाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘पत्रकार आचारसंहिता’ विषयमा छलफल मन्त्री बस्नेतले सो कुरा बताएको हो ।

महासङ्घ शाखाको नवनिर्मित भवनको मन्त्री बस्नेत र महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आज संयुक्त उद्घाटन गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको थियो ।

फागुन १ गते, २०७६ - १०:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढीको प्रहरी हिरासतमा एक जनाको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु...   

भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह

काठमाडौंं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा...   

व्यापार कम्पनीले राष्ट्रिय विपत्तिमा सहयोग गरेको छ : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...   

‘सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिन्छ : गृहमन्त्री

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले नेपाल–भारत सीमा विवाद द्विपक्षीय समझदारी र कूटनीतिक पहलबाट...   

कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको...   

काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...   

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सं‌ख्या २४ हजार ४३२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौंको ह्याम्स अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत एक जना कोरोना संक्रमित पुरूषको मृत्यु...   
कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

कान्तिपुरका पत्रकार बानियाँ मृत फेला : बल्खुमा चिप्लिएर लडेका थिए, शव भेटियो हटौंडामा

काठमाडौं । दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा...   

साँखुमा एकै परिवारका तीन जनामा कोरोना सङ्क्रमण

काठमाडौं । शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top