Khabar Dabali Logo
  August 15, Sat

सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए ।

सामुदायिक रेडियो प्रसारक सङ्घले नवौँ विश्व रेडियो दिवसका अवसरमा मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा व्याप्त कुरीतिहरुको न्यूनीकरणमा पनि रेडियोले महत्वपूर्ण योगदान निर्वाह गरेको उल्लेख गरे ।

उनले सबैको पहुँचमा रहेको प्रमुख सञ्चारमाध्यम रेडियोबाट प्रसारण हुने जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सामुदायिक रेडियोको यस अभियानमा प्रदेश सरकारसमेत सहयात्री बन्ने प्रतिबद्धता जनाए ।

कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रूपान्तरणको क्षेत्रमा गरेको कार्यहरुबारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोको रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोलाई सशक्त बनाउन प्रदेश सरकार आगामी दिनमा रणनीति नै बनाएर अघि बढने स्पष्ट पारे ।

माघ २९ गते, २०७६ - १२:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी...   

लिदी पहिरो : बेपत्तामध्ये १७ जनाको शव फेला

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता...   
सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

काठमाडौ । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराेले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा...   

सिआइवीको नाममा ठगी गर्न खोज्ने अधिकारी पक्राउ

काठमाडौ । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको...   

निजी अस्पताललाई २० प्रतिशत श्यया कोरोनाका लागि राख्न अनुरोध

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि...   

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना पुष्टि

रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...   

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

स्याङ्जा पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला

स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका...   
रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

मन्थली । प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पक्राउ गरेको छ । उनलाई...   
नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top