Khabar Dabali Logo
  April 3, Fri

अमेरिकाले नेपाललाई क्रिकेट इतिहासमै दियो कमजोर लक्ष्य– अमेरिका २५ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले अमेरिकाले नेपाललाई ३६ रनको असाध्यै झिनो टार्गेट दिएको छ ।

एकदिवसीय क्रिकेटमा नेपालले श्रीलंकासँग बराबरी गर्दै विश्व कीर्तिमान कायम गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जनाएको छ । यसअघि श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई मात्र ३५ रनमा समेटेको थियो ।

नेपालले विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत अमेरिकालाई बुधबार ३५ रनमा अलआउट गर्यो ।

माघ २९ गते, २०७६ - १०:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

टोकियो । कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले...   
जब प्रधानमन्त्रीका पुर्व सल्लाहाकार नै यसो भने …

जब प्रधानमन्त्रीका पुर्व सल्लाहाकार नै यसो भने …

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले काठमाडौं प्रेसको...   
सातौं संक्रमण : पोखरा ल्यावको पुष्टी तर पुन टेष्टका लागी टेकु पठाईयो  *

सातौं संक्रमण : पोखरा ल्यावको पुष्टी तर पुन टेष्टका लागी टेकु पठाईयो *

काठमाडौं। भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको छ। याे सँगै नेपालमा कोरोनाका...   

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

काठमाडौं । मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको...   

बीमा कम्पनीले कोरोना कोषलाई दुई करोड दिने

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण...   
अपडेट : कोरोनाले ग्रस्त विश्वका १० मुलुक, अवस्था चौपट

अपडेट : कोरोनाले ग्रस्त विश्वका १० मुलुक, अवस्था चौपट

काठमाडौं । कोरोनाले भयाभव विश्वको अवस्था झन नाजुक बन्दै गईरहेको छ भने १० लाखभन्दा बढी मानिसहरु भारईसबाट...   
स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

काठमाडौं । सरकारद्वारा बहुचचिर्त स्वास्थ्य सामाग्री खरिद प्रक्रिया स्विकृत गरेको ओम्नी कम्पनि विवादमा...   

अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित

अमेरिका । अमेरिकामा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार...   

कोरोना अपडेट : भयावह बन्दै स्थिति, मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । हाललसम्म कोरोनाका कारण ४७...   

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच स्वास्थ्य सामाग्रीदेखि सिमानाका नेपालीबारे छलफल

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top