काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनयुद्ध दिवसका अबसरमा पगुन १ गतेलाई शहिद स्मृति दिवसको रुपमा मनाउने भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसको रूपमा मनाउन निर्देशन दिइएको हो।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रूपमा मनाउने निर्णय गरिएको जानकारी दिए। उनले भने, ‘फागुन १ लाई जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्ने गरी सहिद स्मृति दिवसको रूपमा मनाउने सहमति भएको छ। त्यसैअनुसार तल्ला तहका सबै कमिटीले सहिद स्मृति दिवसको अवसरमा फागुन १ गते विभिन्न कार्यक्रम आयोजना गर्दै छन्।’
नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेपछि तत्कालीन विद्रोही नेकपा माओवादीले थालेको जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरूपता थिएन। अब भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्ने गरी सहिद स्मृति दिवसको रूपमा मनाउने तयारी नेकपाले गरेको छ।
पूर्व माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउने गरेको थियो भने पूर्व एमालेले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई प्राथमिकता दिएको थियो। अध्यक्षद्वयबीचको सहमतिका आधारमा अब नेकपाले फागुन १ गतेलाई जनयुद्ध र जनआन्दोलनका सहिदको स्मरण गर्ने गरी औपचारिक कार्यक्रम गर्ने भएको छ। फागुन १ गतेका लागि कर्णाली प्रदेश र प्रदेश ५ का नेकपाका प्रदेश कमिटीले परिपत्र जारी गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: