Khabar Dabali Logo
  August 15, Sat

ओस्कार अर्वाड २०२० : कोरियाली चलचित्र ‘प्यारासाइटलाई’ले रच्यो इतिहास

एजेन्सी । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यो वर्षको ओस्कारमा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ।

सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।

जोकर चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।

ब्र्याड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लौरा डेर्नले ‘म्यारिज स्टोरी’का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन्।

प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने सर साम मेन्डेसको 1997 चलचित्रले तीनवटा उपाधि जितेको छ।

माघ २७ गते, २०७६ - ११:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न १.४६ ट्रिलियन डलर लगानी गरिने : मोदी

दिल्ली । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय...   

कोरोना महामारीबीच पनि चीनमा बैदेशिक व्यापार स्थिर

बेइजिङ । कोभिड–१९ महामारी फैलिएता पनि एशिया–यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–यूरोप रेलसेवाको...   

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्याे

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा मृत्यु भएका ४५ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...   

थप ५१ जनामा कोरोना पुष्टि भएपछि झापाका चार पालिकामा लकडाउन

झापा । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका...   

शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका...   

शनिबार थप तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...   

लिदी पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

सिन्धुपाल्चोक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित...   

नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा

नवलपरासी । कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)...   

सिमामा धमाधम सिल गर्दै स्थानीय तह, काभ्रेपलाञ्चोकको यी सिमामा सिल

काभ्रेपलाञ्चोक । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय...   

टोखामा चक्कु प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top