Khabar Dabali Logo
  April 8, Wed

काँकडभिट्टामा हिकोला हेरटेज होटलको उद्घाटन

भद्रपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले काँकडभिट्टामा खुलेको हिकोला हेरटेज होटलको आज उद्घाटन गरेका छन् । सो अवसरमा उनले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश न १ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

होटल सञ्चालक देवीभक्त श्रेष्ठले नेपाल आउने पाहुनालाई देशको पूर्वीद्वार काँकडभिट्टामा स्वागत तथा सत्कार गर्न हिकोला हेरिटेज प्रतिबद्ध रहेको बताए । होटलमा रु पाँच करोड लगानी भएको, सुविधासम्पन्न २१ कोठा र २०० मानिस अट्ने क्षमताका दुई सभाहल रहेका उनले जानकारी दिए । विसं २०४२ मा हिकोला कलरल्याब स्थापना गरेर फोटोग्राफी र कलरल्याब व्यवसायमा लागेका उनी साहित्य चौतारी झाापाका संस्थापक अध्यक्ष एवं संरक्षक छन्।

साहित्य र गायनमा स्थापित श्रेष्ठको ‘जाउँजाउँ अर्जुन धारा जाउँ’ स्वरको भजन अति लोकप्रिय रहेको छ । विसं २०७२ मा विर्तामोडमा ‘हिकोला हेरिटेज’ नामक होटल स्थापना गरेका उनले सोही नामको अर्को होटल काँकडभिट्टामा सञ्चालन गरेका हुन् ।

माघ २६ गते, २०७६ - १२:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म, करिब दुई अर्ब जम्मा

काठमाडौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा...   

सलमानले १६ हजार दैनिक ज्यालादारी मजदुरको लागी आर्थिक सहयोग गर्ने

सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन...   
बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व...   

आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

साउदीमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुन सक्ने : स्वास्थ्य मन्त्री

रियाद । साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या...   

चीन तातोपानी नाका खोल्न तयार, अत्यावश्यक सामग्री पठाउन नाका सञ्चालनमा ल्याउने

सिन्धुपाल्चोक । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि...   

कोरोनाको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख दिइने निर्णय

विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा...   
बलिउड नायिका जोया कोरोना संक्रमित, बहिनीबाट सर्यो रोग

बलिउड नायिका जोया कोरोना संक्रमित, बहिनीबाट सर्यो रोग

बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म...   
आजदेखि कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

आजदेखि कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

भक्तपुर । भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि...   

भारतबाट एक सय ७३ मालबाहक गाडी भित्रिए

जनकपुरधाम । भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top