Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘सेन्टी भाइरस’ को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री

काठमाडाैं । अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स किनेका छन । सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेजको भनाइअनुसार यो फिल्मको अमेरिकी बिदेश राइट्स अहिलेसम्मकै भन्दा बढि हो ।

फुजन इन्टरनेसनल, प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सका क्रमस: सरद युवराज सिंह, अर्जुन सुबेदी र अर्जुन जंग कुँवरले चलचित्र \"सेन्टी भाइरस\"काे राइट्स किन्न पाउनु खुसीकाे कुरा भएकाे बताएका छन् । \'जनस्तर निर्माण भैरहेको \'गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला\' निर्माण अभियानका लागि बनेको धुर्मुस सुन्तलीको चलचित्र \"सेन्टी भाइरस\" सँग जोडिदाँ अत्यन्तै भाग्यमानी ठानेकाे उनिहरुकाे भनाइ छ ।

‘यो एउटा सामाजिक अभियानमा हाम्रो टिमले पनि फाइदा नहेरी यस चलचित्रलाई अमेरिकाको प्रदर्शनको अधिकार लिएका छौ’, फुजन इन्टरनेसनल,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सकाे संयुक्त टिमले भन्याे ।

फेब्रुअरी २५ देखि अमेरिकामा प्रदर्शनमा हुने

अमेरिकाको विभिन्न शहरहरुमा यही फेब्रुअरी २५ बाट यो चलचित्र प्रदर्शनमा आउने भएकाे छ । फिल्मको अमेरिकी राइट्स कम्पनीले फेब्रुअरी २५ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिएकाे जनाए ।

२ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रको फनफनी बोलको गीत र ट्रेलरलाइ दर्शकले रुचाएका छन् ।

चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies