निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेको छ ।
राष्ट्रपति रामनाथ कोबिन्दले जनवरी १७ तारिखमा मुकेशको दया याचिका अस्विकार गरेपछि जनवरी १९ तारिखमा यसको न्यायिक समीक्षाको माग गरिएको थियो । दोषी अक्षय ठाकुरले सर्वोच्च अदालतमा क्यूरेटिव पिटिशन दर्ता गरेका थिए । ट्रायल कोर्टले दोस्रो पटक डेथ वारेन्ट जारी गरिसकेको छ । चारैजना दोषीलाई फेब्रुअरी १ मा बिहान ६ बजे तिहाड जेलभित्र फाँसी दिने निश्चित भएको छ ।
मंगलबार मुकेशकी वकिल अञ्जना प्रकाशले राष्ट्रपति समक्ष सबै दस्तावेज पेश नगरिएकोले दया याचिका खारेज गरिएविरुद्ध सर्वोच्च अदालतले यसबारे विचार गर्नुपर्छ । आफ्नो वकिलमार्फत् मुकेशले आफूमाथि जेलभित्र यौन उत्पीडन भएको र उनका भाइ राम सिंहको हत्या गरिएको बताएका थिए ।
यसबारे बुधबार निर्णय सुनाउँदै सर्वोच्च अदालतले भन्यो, ‘हामीले आफूलाई सन्तुष्ट बनाउनका लागि राष्ट्रपतिलाई पठाइएको सबै दस्तावेज हेर्यौं । गृह मन्त्रालयले सबै दस्तावेज पठाएको थियो । मुकेशको याचिकामा कुनै सकारात्मक पक्ष छैन । जेलमा प्रताडना दयाका लागि कुनै आधार होइन ।’ त्यसपछि मुकेशको याचिका खारेज गरिएको हो ।
निर्णय आएपछि निर्भयाकी आमाले अब आफूले पूर्ण न्याय पाउने कुरामा आशावादी भएको बताइन् । उनले भनिन्, ‘अपराधीले कानूनको दुरुपयोग गरिरहेका छन् । मुकेशको याचिका खारेज भएपछि अब मलाई फेब्रुअरी १ मा दोषीलाई फाँसी दिइने कुरामा आशा लागेको छ ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: