Khabar Dabali Logo
  September 30, Wed

आगलागीमा सोह्रको मृत्यु

मङ्गोलिया । मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ । आगलागनीका ती घटनाहरुमा परी १६ व्यक्तिले ज्यान गुमाएका राष्ट्रिय आपतकालीन व्यस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएको छ ।

नेमाद्वारा जारी एक विज्ञप्तिमा यस महिनाको सुरूदेखि नै देशभर जम्मा ४१७ आगलागीका घटना भएका र यसमा परी दुई बालबालिकासहित १६ व्यक्तिको मृत्यु भएको छ । विद्युत लाइनमा आउने अवरोधका कारण नै प्रायः आगलागीका घटना हुने गरेको आपतकालीन निकायले जानकारी दिएको छ ।सिन्हवा

माघ १४ गते, २०७६ - १५:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनहरी गाउँपालिकामा चौबिस श्ययाको कारोना अस्पताल निर्माण

वाग्मती । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले...   
कोरोना असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने

कोरोना असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने

क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा...   

रुकुमकोटमा हट्यो निषेधाज्ञा

रुकुम । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको...   
खान नपाएकाहरूलाई खाना खुवाउन खुलामञ्च पुगे बाबुराम भट्टराई

खान नपाएकाहरूलाई खाना खुवाउन खुलामञ्च पुगे बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराईले खुलामञ्चमा...   

पाकिस्तानमा छ महिनापछि सबै शैक्षिक संस्थाहरु खुल्ला

इस्लामावाद । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन...   

आजपनि बढ्यो सुनकोे मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि...   

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा...   

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका...   

कक्षा १२ को परीक्षा : विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि...   

वामदेवको मुद्दा प्रधानन्यायाधीशसहित पाँच जनाको संवैधानिक इजलासमा

काठमाडौँ । राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top