Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

शनिबारदेखि शुरु हुने वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

काठमाडौ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ ।

घरदेखि नै वाग्मती सफा राखौँ भन्ने आग्रहका साथ शुरु भएको अभियानले आज विद्यालय एवं समाजिक संस्थाका प्रतिनिधिसँगको छलफलपछि यस्तो जानकारी दिइएको हो । गुह्येश्वरीमाथिको वाग्मती किनार सफाइको जिम्मामा विभिन्न विद्यालय र सामाजिक संस्थालाई दिने गरी काम शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।

आउँदो शनिबारदेखि माथिल्लो भेगको वाग्मती सफाइ अभियानलाई हप्ताको सातै दिन सञ्चालन गर्ने तयारीसमेत भएको जनाइएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित जया मल्टिपल क्याम्पसमा भएको छलफलमा आकाशदीप, गोकर्णेश्वर लाइट एकेडेमीलगायत शैक्षिक संस्थाका प्राचार्य÷प्रधानाध्यापकको सहभागिता थियो ।

वाग्मती सुन्दरता सरोकार मञ्चका सबै वडाको अलग अलग बैठक राखी योजनालाई सफल पार्न लाग्ने अध्यक्ष पुडासैनीले बताए । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती नदी किनारमा पर्ने काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा वडा समितिसमेत गठन गरेर सफाइमा परिचालन गर्दै आएको छ ।

सफाइ अभियान र चेतनामूलक कार्यक्रम समानान्तर रुपमा अघि बढाउने तयारी भइरहेको मञ्चले जनाएको छ । छलफलमा तीन नं प्रदेशको नामकरण सभ्यताको स्रोत वाग्मती नदीका नामबाट गरिएकामा खुशी व्यक्त गर्दै सफाइ अभियानमा प्रदेश सरकारको समेत साथ सहयोग माग गर्ने भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies