Khabar Dabali Logo
  February 28, Fri

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता भएको छ । सपथ ग्रहण लगत्तै सापकोटा र राजदुत यान्छीबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हाे ।

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच करिब आधा घण्टा जस्तो कुराकानी भएको थियो । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालमा रहेका कुटनीतिक नियोगको पहिलो व्यक्ति हुन्।

निर्विरोध सभामुख निर्वाचित सापकोटाले सोमबार बिहान पद तथा गोपनियताको सपथ लिएका थिए ।

के भयो कुराकानी ?

सापकोटा र चिनियाँ राजदुतबीच भएको भेटवार्तामा चिनियाँ राजदुत यान्छीले सापकोटालाई कार्यकालको बधाई तथा शुभकामना दिएकी थिइन् ।

सापकोटा र यान्छीबीचको भेटमा चीन नेपाल सम्बन्धको बारेमा छलफल भएको थियो । राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेसका अध्यक्षज्यूको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो दिइन् । सभामुखको कार्यकाल सफलताको शुभकामना तथा बधाई दिँदै शपथ ग्रहण गरेको तीन घण्टाभित्रै शिष्टाचार भेटका लागि समय दिएको राजदूत हउ यान्छीले सभामुखलाई धन्यवाद दिइन्।

राजदूतले यान्छीले दुई देशका संसदको बीचमा सम्बन्ध बिस्तार गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कोरोना भाइरसका कारण चिनियाँ पर्यटक नेपाल आउने कुरामा कमी आउन नदिन र नेपाल भ्रमण वर्षलाई असर पर्न नदिन चीन सरकार सचेत रहेको राजदूत हउ यान्छीले बताइन् । सापकोटाले आगामी मार्चमा हुन गइरहेको चिनियाँ जनकंग्रेसको संयुक्त सम्मेलनको सफलताका लागि शुभकामना दिए ।

माघ १३ गते, २०७६ - १८:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुट्टा लाञ्छना लगाएको भन्दै विजय मिश्रविरुद्ध बाँस्कोटाले गरे मुद्दा दायर

झुट्टा लाञ्छना लगाएको भन्दै विजय मिश्रविरुद्ध बाँस्कोटाले गरे मुद्दा दायर

काठमाडौं । विवादास्पद अडियो प्रकरणसँगै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले अडियो सार्वजनिक...   

ईरानमा उप–स्वास्थ्यमन्त्री पछि उपराष्ट्रपतिमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । ईरानका उपराष्ट्रपति मैसुओहेम इब्टेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । ईरान सरकारले...   
७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि...   
प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री...   
अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका नेता डा. बाबुराम भट्टराईले पुस्तकमा लगाईएको...   
टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top