Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

काठमाडौं । निर्भया हत्या मुद्दाका ४ दोषीमध्येका एक मुकेश सिंहले गरेको निवेदन भारतको सर्वौच्च अदालतले स्वीकार गरेको छ । सर्वौच्चले सोमबार नै मुकेशलाई रजिष्ट्रीमार्फत कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको खबर भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

आगामी फ्रेबुअरी १ मा फाँसी दिइने निर्णय भएको कारण मुद्दा प्रक्रिया विशेष प्राथमिकतामा राखेर अध्ययन गर्न सर्वौच्चले आदेश दिएको हो । यसअघि दोषी ठहर भएका मुकेश सिंहले राष्ट्रपति रामनाथ कोविन्दालाई फाँसीबाट माफीको लागि निवेदन दिएका थिए । तर राष्ट्रपतिले उक्त निवेदन अस्वीकार गरे । बलात्कार तथा हत्याका दोषी चारै जनाले फाँसीको विकल्पको रुपमा अर्को सजायँ दिन माग गर्दै आएका छन् ।

मुकेश सिंहले शनिबार सर्वौच्चमा निवेदन गरेका थिए । वकील बृंदा ग्रोबरले मुकेशको निवेदनमा संविधानको धारा ३२ अनुसार न्यायिक समीक्षाको माग गरेकी छिन् । उनले संवैधानिक व्यवस्थाअनुसार फाँसीको विकल्प दिन माग गरेकी छिन् ।

यसअघि २० जनवरीमा अर्का दोषी पवनकुमारले फाँसीबाट उन्मुक्तिको लागि निवेदन गरेका थिए । जुन मुद्दा सर्वौच्चले खारेज गरिदियो । नाबालिग भएको दाबी गर्दै गरेको निवेदनलाई सर्वौच्चले गलत प्रमाण भएको भन्दै निवेदन खारेज गरेको थियो ।

दोषी ४ जनालाई आगामी फ्रेबुअरी १ को बिहानै ६ बजे फाँसी दिन ‘डेथ वारेन्ट’ जारी भईसकेको छ । चारैजनालाई तिहाड जेलको जेल नम्बर ३ मा विशेष सुरक्षासहित अलग–अलग कोठामा राखिएको छ । ४ जना कैदीलाई एक–आपसमा भेट्न पनि दिइएको छैन् ।

सम्बन्धित समाचार

निर्भया हत्याका दोषीलाई तिहाड जेलमा फाँसीको तयारी, सोधियो अन्तिम इच्छा

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies