Khabar Dabali Logo
  February 18, Tue

विग ब्यास लिग छाडेर सन्दीप लामिछाने नेपाल आउँदै

काठमाडौं। नेपाली लेगस्पिनर सन्दीप लामिछाने आज स्वदेश फिर्ता हुँदै छन्। अस्ट्रेलियामा जारी विग ब्यास लिग खेलिरहेका सन्दीपले नेपालले खेल्ने ट्राइसिरिजका लागि काठमाडौं फर्कन लागेका हुन् । मेलवर्नबाट नेपालका लागि प्रस्थान गरिसकेका सन्दीप सोमबार काठमाडौं आइपुग्ने जनाइएको छ ।

ओमान र अमेरिकासँग नेपालले माघ २२ गतेदेखि त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लिग २ खेल्दै छ । त्यसका लागि नेपालले २ दिन अघि मात्रै अन्तिम १४ जनाको सूची सार्वजनिक गरेको थियो ।

नेपाली टिमका नियमित सदस्य सन्दीपले विग ब्यास लिगमा १२ खेलमा १५ विकेट लिएका छन् । विग ब्यासमा सन्दीपको टिम मेलवर्न स्टार्सले अहिलेसम्म १४ मध्ये १० खेलमा विजयी हुँदै क्वालीफायर चरणमा प्रवेश गरिसकेको छ ।

माघ १३ गते, २०७६ - ०८:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

काठमाडौँ । कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका...   

चीनबाट फर्किएका सबै सकुशल

काठमाडौँ । ‘म डा.रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न...   

महरा ‘निर्दोष’

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख...   

जर्मन बुन्डेस लिग : बायर्न म्युनिखको प्रभावशाली जित, लेवान्डोस्कीको निरन्तर गोल

एजेन्सी । जर्मन बुन्डेस लिगमा बायर्न म्युनिखले प्रभावशाली जीत दर्ता गरेको छ । सुरुको १२ मिनेट भित्रै...   

महराविरुद्धको मुद्दाको फैसला आज हुदैँ

काठमाण्डौ । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज...   

तुइनबाटै गाडी, ६० हजारसम्म भाडा

रुकुम । ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका...   

दुई दर्जन प्रतिबद्धताले पछारिए मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता जनाएका करिब दुई दर्जन...   

बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल...   

विप्रेषणमा झिनो वृद्धि, मूल्य बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को छ महिनामा विप्रेषण आप्रवाहमा झिनो वृद्धि आएको छ । नेपाल राष्ट्र...   

आलोकनगरमा अतिक्रमित सरकारी जग्गाको नालीबेली

काठमाडौं । काठमाडौंको आलोकनगरस्थित वाग्मती नदीकिनारको १७ रोपनी सरकारी जग्गा अतिक्रमण गरी बनाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top