Khabar Dabali Logo
  February 19, Wed

प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

काठमाडौं । अंग्रेज दमनविरुद्ध स्वतन्त्रताका निम्ती लडेका भरिया क्रान्तिविर भगत सिंहलाई मृत्युदण्ड दिँइदै थियो ।

उनलाई झुण्ड्याउनका निम्ती कोट अगाडि लगिदैं गर्दा मृत्युदण्ड दिइनुपूर्व डरले अझै आफ्नो विचार फेर्छ कि भन्ने आशमा अंग्रेजहरुले उसलाई सोध्छन्, ‘मर्नुभन्दा अघि तिम्रो केही इच्छा छ भने जे माग, हामी दिन्छौं ।’

भगत सिंहले बडो नम्र भएर भन्दछन्, ‘सक्नुहुन्छ भने मलाई बस् दुई मिनेट समय दिनुहोस् ।’ हुन्छ भनि केही बोल्नका निम्ति उनलाई जब दुई मिनेट समय दिइयो तब उनले मुठ्ठी कसेर बुलन्द आवाजमा ‘इन्कलाव जिन्दावाद ! इन्कलाव जिन्दावाद !!’ को अन्तिम पटक नारा घन्काए ।

यो दृश्य सारा अंग्रेजहरु बस् हेरेको हेर्यै भए । हो हिम्मत यस्तो हुनुपर्छ जुन डरभन्दा चार कमद अघि होस् ।(एजेन्सीबाट)

माघ १० गते, २०७६ - १४:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’को शोमा, यस्तो देखियो उनको इन्ट्री

सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’को शोमा, यस्तो देखियो उनको इन्ट्री

काठमाडौं । भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त चर्चित टेलिभिजन शो ‘म्यान भर्सेस वाइल्ड’मा देखिने...   
ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लक्षित गरि भारतीय सरकारले यमुना नदि...   

पुनर्बीमा कम्पनीको आइपिओ आउँदै, भर्ने होइन त शेयर ?

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक...   
भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय...   
यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा...   
एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा...   
बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

काठमाडौं । दुईतिहाई बहुमतसहित निर्माण भएको नेकपाको बागमती सरकार संकटतिर पर्दै गएको छ । मुख्यमन्त्री...   

महराको रिहाईप्रति रोशनी शाही खुसी, न्याय पाएको प्रतिक्रिया

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराको रिहाइप्रति रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् ।...   
महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुट्दा राष्ट्रियसहित स्वागत गरिएको छ । जिल्ला...   
प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top