Khabar Dabali Logo
  February 19, Wed

चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ ।

विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् ।

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।

तीन महिनाभित्र नेपाली र विदेशी पाइलटबीचको विभेद अन्त्य नगरे आफूहरु काममा नआउने भन्दै उनीहरुले राजीनामा पत्रमा लेखेका छन् ।

माघ १० गते, २०७६ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित...   
चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

काठमाडौं । चिनियाँ दुतावासले मंगलबार जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ती जनाएका छन् ।...   

एकोहोरो सरकारको आलोचना गर्ने बानीलाई त्यागौ – मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको...   

विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलबारे तपाईंलाई चित्त बुझेन ? यहाँ सुझाव पठाउँनुस्

काठमाडौं । विद्युत नियमन आयोगले ग्राहकहरुसँग नयाँ विद्युत महसुलको बारे सुझाव दिन आग्रह गरेको छ । आयोगले...   

दुई करोड २० लाख लागतको कालोपत्र छ महिनामै उप्कियो

दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ...   
स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याइएका १७५ जना नेपालीहरुको स्वास्थ्य परीक्षण गरेको...   
सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै...   

मेलम्ची इन्द्रावती स्टोनसहित तीन उद्योग बन्द गर्न निर्देशन

बनेपा । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द...   

भारत यात्रामा जान लागेको ट्रम्पले भने – भारतले हामीसँग राम्रो व्यवहार गरेन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र्को हप्ता भारत यात्रामा जान लागेका छन् । अमेरिकाले भारतसँग...   

सुनको मुल्यमा नयाँ रेकर्ड : तोलाको कति पुग्यो ?

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्यले नँया रेर्कड बनाएको छ । सुन आज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top