Khabar Dabali Logo
  February 25, Tue

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

नेकपा–राजपा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ५ हजार २ सय ८ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।

प्रदेश २ मा नेकपा र राजपाले २÷२ सीट भागबण्डा गर्दै गठबन्धन गरेका थिए । कांग्रेस र समाजवादी पार्टी पनि गठबन्धन बनाएर चुनावमा होमिएका थिए ।

अन्तरघात हुने सम्भावनाका कारण परिणाम फरक पर्ने सम्भावना आंकलन गरिएको थियो । हिजोदेखि नै अन्तरघार्त गर्नसक्ने सम्भावना देखिएपछि गठबन्धनका दुवै दलले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई एकैसाथ निगरानीमा राखेका थिए ।

माघ ९ गते, २०७६ - १७:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

काठमाडौं । जापानका वैज्ञानिकले एक अनौठो रोबोट बनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार...   

राष्ट्रपति ट्रम्प बसेको हाेटल नजिकै हिंसात्मक प्रर्दशन, प्रहरी अधिकारीसहित ७ को मृत्यु, ११० जना घाईते

काठमाडौं । नागरिकता संशोधन कानून (सीएए)को विरोधमा उत्तर–पूर्वी दिल्लीमा सुरु भएको हिंसात्मक प्रर्दशन...   

संघीय संसदको बैठक बस्दै, बाँस्कोटा काण्डलाई जोडदार उठाउने प्रतिपक्षीको तयारी

काठमाडौं । संघीय संसदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सेक्यूरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटाले...   
शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

पोखरा । रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी...   
फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

काठमाडौं । फोनपे नेटवर्कले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई...   

एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा हाम्रै ऐनकानुन नै नचल्ने खतरा हुन्छ : नारायणमान बिजुक्छेँ

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी...   

प्रधानमन्त्री ओलीप्रति भीम रावलको प्रश्न : देशलाई आमा भन्ने अनि काटेर खाने ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव कार्यक्रम अत्यन्त तडक–भडकसहित गरेको...   

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित...   
वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएसँगै नेकपाभित्रको नयाँ खेल बाहिर...   
सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । गीतकार एंव साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’काे गीत ‘आउन माया बसी देऊ’ सार्वजनिक भएकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top