Khabar Dabali Logo
  February 21, Fri

‘आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो’मा अप्सरा केसी प्रथम

काठमाडौं । ‘कविता’, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलीब्रेसन । आउनुहोस् ! कविता र जिन्दगीको यो ककटेल स्वादमा मस्त हुँदै शब्दहरूको जबर्जस्त सेलिब्रेसन गरौँ’ भन्ने मुलभाव सहित बुधबार आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो (IOE Poetry Champ 3.0) सम्पन्न भएको छ ।

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, सेस नेपाल र इन्जिनियरिङ साहित्य समाज, ईन्सास पुल्चोकको संयुक्त आयोजनामा सम्पन्न भएको अन्तर-कलेज उक्त कविता प्रतियोगितामा अप्सरा केसी (कविता लेख्ने छोरी) प्रथम भएकी छिन् । तारानाथ पराजुली(फुलको अनुहारको अम्लको वर्षा) र शित्तल उपाध्याय(कवि) क्रमश दोस्रो र तेस्रो भएका छन् ।

प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजारको नगद पुरस्कार प्राप्त गरेका थिए ।

द लिभिङ लिजेण्ड साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकममा १५ जना कविले आ-आफ्नो कविता वाचन गरेका थिए । विज्ञान राज, सुमान्शी चौहान, हिमाल खतिवडा, संयोग बस्याल, पवन ढुंगाना, स्मृति रानाभाट, किरण चौलागाई, श्रीदीप दाहाल, प्रभात तिमिल्सेना, स्मीता श्रेष्ठ, प्रज्वल दीप र विशाल नाल्बोले प्रतियोगीको रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए ।

वरिष्ठ कविद्वय विप्लप प्रतिक र मोमिला निर्णायकको भूमिकामा थिए भने असिम सागर, प्रज्वल अधिकारी, रसिक राज, राजु झल्लु प्रसादले अतिथि कविको रुपमा आ-आफ्नो एक-एक कविता वाचन गरेको कार्यक्रमका संयोजक मोहीत जोशीले बताएका छन् ।

साथै आभा फर क्रियटीभिटी, सल्लेरी खबर र ट्रेन्डीङ नेपाल मिडीया पार्टनरको रुपमा रहेको संयोजक जोशीले बताए ।

माघ ९ गते, २०७६ - १३:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोकुल बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका...   

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । गोकुल बाँस्कोटाले राजिनामा...   

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण...   

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते

नयाँदिल्ली । दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति बस दुर्घटना हुँदा ६ जना नेपालीको...   
बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

बाँस्कोटा अडियो प्रकरण : खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । सरकारलाई संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन...   

प्रधानमन्त्रीले मुख नहेरि अडियो सुनेर मन्त्री बाँस्कोटालाई कारबाही गर्नुहोस् : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा नगराए...   
भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने...   

डिशहोम लक्की ड्र बिजेता सम्पन्न

काठमाडौं । डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन...   

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, तोलाकै ७७ हजार ६ सय

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन...   
सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल सुरु, मन्त्री बाँस्कोटा अनुपस्थित

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top