Khabar Dabali Logo
  September 30, Wed

निर्भया हत्याका दोषीलाई तिहाड जेलमा फाँसीको तयारी, सोधियो अन्तिम इच्छा

काठमाडौं । निर्भया हत्याका चार दोषी अक्षय, विनय, मुकेश र पवनलाई आगामी फ्रेबुअरी १ को बिहानै ६ बजे फाँसी दिइने भएको छ । २२ जनवरीमा फाँसी दिइने यसअघि निर्णय गरिएको भएपनि प्रक्रिया लम्बिएको कारण फ्रेबुअरी १ मा सारिएको थियो ।

यस्तोमा तिहाड जेलमा फाँसी पूर्व गरिने प्रक्रिया सुरु गरिएको छ । भारतीय पत्रिकाले अमर उज्यालाले उल्लेख गरेअनुसार प्रशासनले दोषी चारैजनासँग अन्तिम इच्छा बुझेको छ ।

उनीहरुसँग अन्तिम इच्छामा कसैसँग मिल्ने चाहेको भए बताउन आग्रह गरिएको थियो । साथै दोषी चारैजनालाई उनीहरुको नाममा भएको सम्पत्ती भए कसलाई दिन चाहेको भन्ने बारे प्रश्न गरिएको थियो । जनाइएअनुसार प्रशासनले उनिहरुलाई कुनै धार्मिक किताब पढ्न या कुनै धर्मगुरुसँग मिल्न चाहेमा भेट गराउने पनि जनाइएको थियो । तर दोषीहरुले के इच्छा बताए भन्ने चाहिँ प्रशासनले अहिलेसम्म खुलाएको छैन् ।

कस्तो छ दोषीको अवस्था ?

जेलमा चारै जना फाँसीको पर्खाइमा निकै बैचन छन् । दोषीमध्ये सबैभन्दा कम उमेरका विनयले खाना खान पनि छोडेका छन् । जनाइएअनुसार फाँसीको तारिख नजिकिँदै जाँदा दुई दोषी मुकेश र अक्षयमा भने कुनै परिवर्तन देखिएको छैन् । दुवैले खाना समानस्तरमै खाएका छन् ।

दोषी मुकेशले यसअघी कानूनी विकल्प पनि प्रयोग गरिसकेका थिए । विनयसँग माफीको लागि निवेदन गर्ने उपाय बाँकी रहेको भएपनि उनले त्यस विकल्पको प्रयोग गरेका छैनन् । अक्षय र पवनले पनि वैकल्पीक कुनै प्रक्रिया स्वीकारेका छैनन् ।

माघ ९ गते, २०७६ - १३:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top