Khabar Dabali Logo
  September 29, Tue

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचन, मुख्यमन्त्री राउतबाट पहिलो मत

जनकपुरधाम । प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा मतदान सुरु भएको छ । बिहा १० बजेबाट शुरु भएको निर्वाचनमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले पहिलो मत खसालेका छन्। प्रदेशको अस्थायी मुकाम जनकपुरधाम स्थित महेन्द्र नारायण मिथिला सांस्कृतिक भवनमा मुख्यमन्त्री लालबाबु राउतले ‘क’ मतगणना स्थलबाट पहिलो मत खसालेका हुन्।

निर्वाचन अन्तर्गत नगर प्रमुख र उपप्रमुख गरी २ सय ७२ जना र १ सय ७ प्रदेशसभा सदस्य गरी जम्मा ३ सय ७९ जनाले मतदान गर्दैछन्। राष्ट्रियसभा सदस्यका लागि नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहाल, राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर सिंह, कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार तथा समाजवादी पार्टीबाट रामलाल पासवान र अनिरुद्र यादवले प्रतिस्पर्धा गरिरहेका छन्।

माघ ९ गते, २०७६ - ११:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीका १६ क्रसर उद्योग अनिश्चितकालका लागि बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्...   

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली -प्रचण्डबीच आज पनि छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...   

२०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ...   

दलितमाथि भएको भेदभावका घटनामाथि सरकारले कारवाही नगर्दा यस्ता घटना दोहोरिँयो

काठमाडौं । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई...   

आज फेरि ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा...   

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी, दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी

महोत्तरी । महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै...   

बुहारी रञ्जनाको हत्या गर्ने सुदर्शन अधिकारी पुर्पक्षमा

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८...   

बाँकेमा आज बिहानै कोरोनाका कारण थप दुई जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज...   

कोरोना सङ्क्रमणका कारण धरानमा थप एक महिलाको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु...   

अब दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

चितवन । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top